२०८२ मंसिर २० गते, शनिबार ००:२४

यामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कार सहित ‘थ्रिल अफ थ्री’

काठमाडौं । यामाहा नेपालले नयाँ वर्ष सुरुवात आफ्नो रोमाञ्चक स्किम ‘थ्रिल अफ थ्री’ सँगै गर्ने भएको छ । यामाहाका फ्यानलाई रोमाञ्चक पुरस्कार, विशेष लाभ र अनबिटेबल डिल प्रदान गर्न डिजाइन गरिएको यो एक रोमाञ्चक स्किम हो ।

यो स्किम यामाहा मोटरसाइकल र स्कुटरको सारलाई प्रतिविम्बित गर्दै एक्साइटमेन्ट, स्टाइल र पर्फर्मेन्सको उत्सव मनाउने अवसर पनि हो ।

‘थ्रिल अफ थ्री’ अन्तर्गत रोमाञ्चक पुरस्कारतर्फ एक्साइटमेन्ट सेयरमा १ हजार रुपैयाँ, आफ्नो सामाजिक सञ्जालमा यामाहाको नयाँ वर्ष स्किमको विज्ञापन ‘थ्रिल अफ थ्री’ सेयरमा तत्काल १ हजार, स्टाइल देखाउँदै ५० हजार रुपैयाँसम्म जित्ने व्यवस्था छ ।

नजिकैको यामाहा डिलरसिपमा गई आफूले सेयर गरेको यामाहा नयाँ वर्ष स्किम विज्ञापनको स्क्रिनसट देखाउँदै ५० हजार रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका रहेको छ । पर्फर्मेन्सका आधारमा १ लाख रुपैयाँसम्म पुरस्कार जित्न सकिने छ ।

योजना अवधिमा ब्रान्ड–न्यु यामाहा मोटरसाइकल वा स्कुटर खरिद गर्दै १ लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका रहेको छ ।

ग्राहकको लागि नगद पुरस्कारका साथै यामाहा नेपालले यामाहाको खरिदलाई पहिलेभन्दा अझै सजिलो र बढी फाइदाजनक बनाउन विशेष खरिद लाभहरू प्रदान गर्ने छ । स्पट एक्सचेन्ज, इजी फाइनान्स र छानिएका मोडेलमा शून्य प्रतिशत ब्याजको ईएमआई जस्ता लाभ लिन सकिने छ ।

‘थ्रिल अफ थ्री’ स्किम केवल अफरमात्र होइन, यसले यामाहाको इनोभेसन, एक्साइटमेन्ट र ग्राहक संलग्नताप्रतिको जोश प्रतिविम्बित गर्ने कम्पनीको भनाइ छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM