२०८२ मंसिर १९ गते, शुक्रबार २३:५८

अवैध आप्रवासन रोक्न अन्तर्राष्ट्रिय सम्मेलन, ४० देशका प्रतिनिधि सहभागी हुने

१८ चैत, काठमाडौं । अवैध आप्रवासनको खतरासँग जुझ्न बेलायतमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । बीबीसीका अनुसार सम्मेलनमा ४० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुनेछन्।

सम्मेलनमा बेलायतका प्रधानमन्त्री किएर स्टार्मरले मानव तस्करी गर्ने गिरोहहरू रोक्न र राष्ट्रहरूबीच आपसी सहयोग बढाउन विशेष जोड दिनेछन्।

सोमबारबाट सुरु हुने यो सम्मेलन यो एजेन्डामा गर्न लागिएको पहिलो सम्मेलन मानिएको छ। यसको उद्देश्य अवैध आप्रवासन समाधान गर्ने उपाय खोज्नु र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनु रहेको आयोजकले जनाएका छन् ।

आप्रवासनको मुद्दा बेलायती सरकारका लागि अत्यन्तै महत्वपूर्ण विषय बनेको छ।

विपक्षी कन्जरभेटिभ पार्टी र रिफर्म यूकेले सत्तारूढ लेबर पार्टीलाई यो समस्यासँग उचित रूपमा सामना गर्न नसकेको आरोप लगाएका छन्।

सम्मेलन सुरु हुनुअघि बेलायती सरकारले मानव तस्करी रोक्न र यस अपराधमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गर्न ३३ मिलियन पाउन्ड खर्च गर्ने घोषणा गरेको छ।

यस सम्मेलनमा भियतनाम, अल्बानिया र इराकका अधिकारीहरू सहभागी हुँदैछन्, जहाँबाट ठूलो संख्यामा आप्रवासीहरू बेलायत प्रवेश गर्छन्।

त्यसैगरी, फ्रान्स, चीन र अमेरिकाका प्रतिनिधिहरू पनि सम्मेलनमा सहभागी हुनेछन्।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM