२०८२ मंसिर १९ गते, शुक्रबार २२:४६

प्रतिपक्षीको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । आर्थिक लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि राजीनामा दिएका वनमन्त्री लक्ष्मणकिशोर चौधरीमाथि छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने, सरकारले जथाभावि गरेका नियुक्तिबारे जवाफ दिनुपर्ने माग गर्दै प्रतिपक्षी दलले प्रदेश सभाको बैठकमा विरोध जनाएका छन् ।

बैठक अवरोधसँगै प्रतिपक्षी दलको तर्फबाट धारणा राखेकी राप्रपाकी प्रदेश सभा सदस्य खेमादेवी विष्टले नियम विपरीत सेवा सुविधा लिने, राजनीतिक नियुक्ति, सुशासन प्रवर्द्धन तथा खर्च कटौतीका विषयमा पटक–पटक सरकारको जवाफ मागेको बताइन् तर सरकारले सदन सत्तापक्षको मात्र भएको प्रतिपक्षको नभएको जस्तो व्यवहार गरेर कुरा नसुनेको बताइन् ।

त्यसैले सरकारले यथाशिघ्र ती विषयमा जवाफ दिनुपर्ने उनको भनाई थियो । प्रदेशका पूर्वमुख्यमन्त्रीसहितका सांसद भारतको उत्तराखण्ड पुगेर त्यहाँका मुख्यमन्त्रीसँग छलफल गरेर फर्किएको विषयमा समेत सरकारको धारणा माग गरिएको छ ।

सम्बन्धित प्रदेश सभा सदस्यले परराष्ट्र मन्त्रालयबाट वैदेशिक भ्रमणका लागि परराष्ट्र मन्त्रालयबाट अनुमति लिए/नलिएको कुरा प्रष्ट पार्नुपर्ने प्रतिपक्षी दलको माग रहेको छ । मन्त्री मुछिएको अडियो प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गरिएको छ ।

प्रतिपक्षीको अवरोधपछि सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरेका छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM