२०८२ मंसिर २० गते, शनिबार १७:४७

आदिवासी फिल्म प्रवर्धन गर्न १५ संस्थासँग सहकार्य सम्झौता

काठमाडौं । मातृभाषी चलचित्र प्रवर्धनको लागि चलचित्र विकास बोर्डले विभिन्न जातीय संस्थासँग ३४ लाख ५० हजार रुपैयाँ बराबरको सम्झौता गरेको छ । यसले घरेलु फिल्मलाई समावेशी तुल्याउन सहज हुने आशा बोर्डको छ ।

बोर्ड अध्यक्ष दिनेश डीसीको उपस्थितीमा बोर्डअन्तर्गतको जनजाति मातृभाषी चलचित्र प्रवर्धन समिति संयाजक सुनिल मानन्धरले ती संस्थासँग सम्झौता गरे ।

सम्झौता कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघका प्रतिनिधि र विभिन्न जातीय संघसंस्थाका पदाधिकारीको उपस्थिति थियो । कार्यक्रमअन्तर्गत १५ संघसंस्थालाई सहकार्यको एकमुष्ट उक्त रकम बराबरको बजेट स्वीकृत गरिएको छ ।

आदिवासी जनजाति चलचित्र महासंघ, थारू चलचित्र तथा सांस्कृतिक संघ, तामाङ चलचित्र संघ, मगर चलचित्रकर्मी संघ, राजवंशी चलचित्र समाज समिति, सुनुवार कलाकार तथा चलचित्रकर्मी संघ, धिमाल चलचित्रकर्मी संघ, माझी चलचित्रकर्मी संघ, गुरुङ फिल्म एसोसिएसन, भुजेल चलचित्रकर्मी संघ, किरात राई चलचित्रकर्मी संघ, याक्थुङ्ग मुन्चईत चोक सयङ, थामी चलचित्र संघ, नेवास् फिल्म सोसाइटी, शेर्पा चलचित्र संघसँग सहमति भएको हो ।

सम्झौताले मातृभाषा फिल्मकर्मीलाई हौसला मिलेको ती संस्थाका प्रतिनिधिले बताए । महासंघका पूर्वअध्यक्ष अमृतबहादुर सुनुवारले बोर्डले मातृभाषी चलचित्रको प्रवद्र्धनमा चालेको कदमप्रति खुसी व्यक्त गरे । उनका अनुसार यो कार्यक्रमले विविध भाषाका फिल्मलाई बजारमा स्थापित गर्न सहयोग पुग्नेछ ।

बोर्ड अध्यक्ष दिनेश डीसीले कार्यक्रमले नेपाली फिल्म उद्योगमा विविधताको प्रवर्धन गर्ने बताए । संयोजक मानन्धरले मातृभाषी फिल्मलाई बलियो बनाउन आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM