२०८२ माघ ५ गते, सोमबार १७:५२

पत्रकारमाथि आक्रमण र सञ्चार गृहमा तोडफोडको बिरोधमा बिरगंजमा बिरोध प्रदर्शन




बीरगंज । नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको आयोजनामा पर्सेली सञ्चारकर्मीहरूले आज  राजसंस्थाको पुनःस्थापनाको माग राख्दै भएको आन्दोलनका क्रममा सञ्चारकर्मीमाथि आक्रमण, सञ्चार गृहमा तोडफोड र आगजनीको विरोधमा वीरगन्जमा प्रदर्शन गरेका छन् । 

नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओम प्रकाश खनालको नेतृत्वमा वीरगन्जको घण्टाघरबाट निकालिएको विरोध र्‍याली नगर परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जाराले सञ्चारकर्मीमाथि आक्रमण र सञ्चार गृहमा तोडफोड अस्वीकार्य भएको बताउनुभयो । 

उहाँले दोषीलाई अविलम्ब कानुनी कारबाहीको दायरामा ल्याउन र कडा सजाय दिन माग गर्दै नेपालका सञ्चारकर्मीले हिंसात्मक आन्दोलनको समर्थन कुनै पनि हालतमा गर्न नसक्ने बताउनुभयो । 

बिरोध र्‍यालीमा नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठनलगायतका संस्थाहरूको सहभागिता रहेको थियो । 

कोणसभामा वक्ताहरूले हिजो काठमाण्डौमा एक सञ्चारकर्मीलाई जिउँदै जलाइएको घटनाको कडा भर्त्सना गर्दै स्वतन्त्र प्रेसको सम्मान गर्न, सञ्चारकर्मीको सुरक्षामा ध्यान दिन र निर्बाध रुपमा समाचार सङ्कलनको वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM