२०८२ मंसिर २७ गते, शनिबार ००:२७

एलन मस्कले आफ्नै कम्पनी एक्सएआईलाई ३३ अर्ब डलरमा बेचे एक्स

१६ चैत, काठमाडौं । एलोन मस्कले आफ्नो स्वामित्वमा रहेको सामाजिक सञ्जाल ‘एक्स’  आफ्नै एआई कम्पनी एक्सएआईलाई बिक्री गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनले ३३ अर्ब अमेरिकी डलर बराबरको मूल्यमा एक्स कम्पनी आफ्नै अर्को कम्पनी एक्सएआईलाई बेचेका हुन् ।

मस्कका अनुसार, यो सम्झौताले एक्सएआईको विशेष क्षमता र एक्सको प्रयोगकर्ता एक ठाउँमा ल्याएर नयाँ सम्भावनाको खोजी गरिनेछ ।

हाल एक्सएआईलाई बिक्री गरिएको एक्सलाई मस्कले २०२२ मा ४४ अर्ब डलरमा खरिद गरेका थिए । त्यसयता उनले कम्पनीमा व्यापक परिवर्तन गरे । जसमा कर्मचारी कटौती, नीति पुनःनिर्माण र ब्रान्ड पुनःस्थापना समावेश छन् ।

एक्सएआईले पहिले नै एक्सका प्रयोगकर्ताका पोस्टहरू प्रयोग गरेर आफ्नो एआई मोडेल प्ररीक्षण गरिरहेको थियो।

एक्सले केही प्रयोगकर्ताहरूलाई एक्सआई द्वारा विकसित च्याटबट ग्रोक  प्रयोग गर्ने सुविधा प्रदान गरिरहेको छ ।

मस्कका अनुसार, यस सम्झौताले प्रयोगकर्तालाई अझ प्रविधिमैत्री बन्न सहयोग गर्नेछ । निकट भविष्यमा एक्समा एक्सएआई प्रविधि अझ बढी समावेश हुनसक्ने उनको भनाइ छ ।

प्रविधिविद्हरुले भने मस्कको यो कदमलाई सामाजिक सञ्जाल र एआईको संयोजन गर्ने दीर्घकालीन रणनीति भएको बताएका छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor marwah4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM