२०८२ मंसिर १९ गते, शुक्रबार २३:५२

बालुवाटारमा प्रधानमन्त्रीले गरे चारै सुरक्षा निकायका प्रमुखसँग छलफल

१५ चैत, काठमाडौं । शुक्रबार राति मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् ।

राजावादी समूहको प्रदर्शनले हिंसात्मक रुप लिएपछि सिर्जित भएका घटनाक्रमबारे उनले सुरक्षा अधिकारीहरुसँग ब्रिफिङ लिएका हुन् ।

छलफलमा गृहमन्त्री रमेश लेखकसँगै प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रमुख दिपक थापा, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी थिए ।

त्यसक्रममा उनीहरुले राजावादी समूहका प्रदर्शनकारीले प्रहरीलाई समेत उक्साउने किसिमले गतिविधि गरेको ब्रिफिङ गरेको एक अधिकारीले बताए ।

सुरक्षा अधिकृतहरुले मृतक दुई जनामध्ये एक जनाको गोली लागेर ज्यान गएको र एभिन्यूज टेलिभिजनका पत्रकारको राजावादीले निरन्तर ढुंगा हान्दा ज्यान गएको प्रधानमन्त्रीलाई सुनाएका छन् । घटनामा २२ जना घाइते भएका छन् ।

प्रधानमन्त्रीलाई भएको ब्रिफिङ अनुसार, शुक्रबार स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससँगै हवाई फायर समेत गरेको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM