२०८२ मंसिर २० गते, शनिबार ००:३७

मेयर कप भलिबल : निलकण्ठ र ललितपुरलाई उपाधि

१४ चैत, काठमाडौं । निलकण्ठ नगरपालिका धादिङ र आयोजक ललितपुर महानगरपालिकाले बागमती प्रदेशस्तरीय अन्तरपालिका मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेका छन् ।

जावलाखेल भलिबल प्रशिक्षण केन्द्र कभर्डहल जावलाखेलमा बिहिवार सम्पन्न प्रतियोगितामा महिलातर्फ निलकण्ठ र पुरुषतर्फ आयोजक ललितपुर च्याम्पियन बनेको हो ।

महिलातर्फ निलकण्ठले महालक्ष्मी नगरपालिकालाई हराउँदै उपाधि जितेको हो । निलकण्ठले महालक्ष्मीलाई २५-१५, २५-२३, २७-२५ ले हरायो ।

पुरुषतर्फ आयोजक ललितपुरले महांकाल गाउँपालिकालाई ३-० को सेटमा हराउँदै उपाधि जित्यो । ललितपुरले महांकाललाई २५-१७, २५-२०,२५-१७ ले पराजित गर्‍यो ।

यसैगरी पुरुषतर्फ मन्थली नगरपालिका तथा महिलातर्फ आयोजक ललितपुर तेस्रो भयो । मन्थलीले मेलुङ गाउँपालिकालाई २५-१५, २५-१६,२५-२२ काे स्काेरमा हरायो । यस्तै महिलातर्फ ललितपुरले बिगु गाउँपालिकालाई हराउँदै तेस्राे भयाे।

प्रतियोगिताको महिलातर्फ विजेता निलकण्ठ र पुरुषतर्फ विजेता ललितपुरले समान दुई लाख पुरस्कार प्राप्त गरे । यस्तै महिलातर्फ उपविजेता महालक्ष्मी र पुरुषतर्फ उपविजेता महांकालले एक लाखमा चित्त बुझायो । तेस्रो हुनेले ५० हजारमा प्राप्त गरे।

गत चैत १० गतेबाट सुरु भएको यस प्रतियोगितामा महिलातर्फ ८ र पुरुषतर्फ १४ टिमको सहभागि थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM