२०८२ मंसिर २१ गते, आईतवार २१:३५

पूरन र मार्शको आक्रामक ब्याटिङमा लखनउले हैदराबादलाई हरायो

१४ चैत, काठमाडौं । निकोलस पूरन र मिचेल मार्शले आक्रामक ब्याटिङ गर्दै अर्धशतक बनाएपछि लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो जित निकालेको छ ।

लखनउले बिहीबार सनराइजर्स हैदराबादलाई ५ विकेटले हराएको हो । हैदराबादले दिएको १९१ रनको लक्ष्य लखनउले १६.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

लखनउका पूरनले २६ बलमा ६ चौका र ६ छक्कासहित ७० रन बनाए । मार्शले ३१ बलमा ७ चौका र २ छक्कासहित ५२ रन बनाए । अब्दुल समाद २२ र डेभिड मिलर १३ रनमा अविजित रहे । कप्तान रिषभ पन्तले १५ रन बनाए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो । ट्राभिस हेडले सर्वाधिक ४७ रन बनाए । अनिकेत वर्माले ३६ तथा नितिश रेड्डीले ३२ रन बनाए ।

लखनउका शार्दुल ठाकुरले ४ ओभरमा ३४ रन दिएर ४ विकेट लिए । आवेश खान, रवि विश्नोइ, दिग्वेश राथी र प्रिन्स यादवले १-१ विकेट लिए ।

योसँगै लखनउले २ खेलबाट २ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । हैदराबादको पनि समान खेलबाट समान अंक छ र छैटौं स्थानमा छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM