२०८३ बैशाख १ गते, मंगलवार ११:३८

मुख्यमन्त्रीद्वारा प्रथम आइजिपी कप क्रिकेट विजेता खेलाडीलाई सम्मान 

oplus_2

जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल भएका मधेश प्रदेश प्रहरी कार्यालयका टिमलाई आज जनकपुरधाममा विशेष कार्यक्रमका बीचमा सम्मानित गरेको छ ।  

मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा आयोजित सम्मान कार्यक्रममा प्रथम स्थान प्राप्त गर्ने प्रहरी खेलाडीहरूलाई मुख्यमन्त्री सतिश कुमार सिंहले सम्मानपत्र प्रदान गरेर सम्मानित गर्नु भएको हो । 

मधेश भवनमा आयोजना गरिएको सम्मान कार्यक्रममा बोल्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले खेलाडीहरूको स्थायी वृत्ति विकासका लागि सरकारी रोजगारीसँग जोडेर कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा प्रदेश सरकार गम्भीर भएको बताउनु भयो । 

उहाँले खेल तथा खेलाडीले देश तथा प्रदेशको सम्मान बढाउने काम गर्ने भएकाले खेलकुदको विकासका लागि प्रदेश सरकारले थोरै रुपमा भएपनि सहयोग गरेको र गर्ने पक्षमा रहेको बताउनु भयो । 

मुख्यमन्त्री सिंहले युवाहरूमा ड्रग्स लिने प्रवृत्ति बढ्नु चिन्ताको विषय भएको बताउँदै नेपाल भारतको सीमानाकामा भएका विद्यालय तथा युवाहरूलाई खेल प्रति आकर्षित गर्नका लागि विशेष नीति बनाउने गरि नेपाली सेनाको एमसिसी प्रशिक्षण दिने विषयमा कुरा गरेको बताउनु भयो । 

उहाँले मधेश प्रदेश सरकारले खेलकुदसम्बन्धी ऐन निर्माण गरेको बताउँदै खेलका पूर्वाधार निर्माणमा अगामी आर्थिक वर्षमा विशेष योजना ल्याउने गरि सरकारले काम गरिरहेको बताउनु भयो । 

अध्यक्षको आसनबाट बोल्दै मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद कुमार जयसवालले मधेश प्रदेशमा रहेका खेलाडीहरूको सम्मान बढाउनका लागि खेलाडीहरूको बिमा गर्ने र खेलको पूर्वाधार निर्माण तर्फ सरकारको विशेष ध्यान रहेको बताउनु भयो । 

उहाँले ११ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्नका लागि खेलकुदको पूर्वाधारको निर्माण आवश्यक भएको बताउँदै दुई वर्ष भित्रमा नै अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने शोचमा सरकार भएको बताउनु भयो । 

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यले नेपालमा क्रिकेट खेलको राम्रो सम्भावना रहेकाले खेलाडीहरूको सेवा तथा सुविधा बढाउँदै लानु पर्ने धारणा राख्नु भयो । 

सम्मान कार्यक्रममा कार्यक्रममा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव चुणामणि फुयाँल, मधेश प्रदेश प्रहरी टिमका प्रशिक्षक प्रशिक्षक प्रहरी निरीक्षक विक्रम साह तथा मधेश प्रदेश प्रहरी टिमका कप्तान कमलेश मण्डल धानुकले खेल र खेलाडीका विषयमा बोल्नु भएको थियो ।

कार्यक्रममा मुख्यमन्त्री सिंहले मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणि आचार्य तथा प्रशिक्षक विक्रम साहलाई दोसल्ला ओढाएर सम्मानपत्र सहित सम्मानित गर्नु भएको थियो ।   

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 m77 bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM