२०८२ मंसिर २१ गते, आईतवार ००:१२

तीन दिने कार्यक्रम तय गरेर लुम्बिनीमा भण्डारी, राजनीतिक भेटघाट तीव्र

१४ चैत, बुटवल । तीन दिने कार्यक्रम तय गरेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार लुम्बिनी प्रदेश आइपुगेकी छिन् । भण्डारीले पछिल्लो समय देखाएको सक्रियताले एमाले वृत्तमा चर्चा पाउने गरेको छ ।

एमाले निकटस्थ नेताहरूका अनुसार आजै साँझ भैरहवास्थित होटल सिद्धार्थ भिलासामा भण्डारीले भेटघाटका कार्यक्रम तय गरेकी छिन् ।

यद्यपि भेटघाटका पात्रहरू भने खुलाइएको छैन । एमालेकै नेताहरूको भनाइ अनुसार, अन्य कार्यक्रम तय भएका भए पनि भण्डारीले लुम्बिनीमा आफ्नो राजनीतिक सक्रियता बढाएकी हुन् ।

एक नेताका अनुसार भैरहवामा रहँदा उनी विभिन्न प्रदेश र जिल्लाका अध्यक्ष, केन्द्रीय नेताहरू, युवा विद्यार्थी र महिला संघका नेताहरूसँग छलफल गर्नेछिन् ।

ती नेताका अनुसार भण्डारी शुक्रबार बुद्ध जन्मस्थल लुम्बिनीमा हुने कार्यक्रममा सरिक हुनेछिन् ।

शनिबार भैरहवामा लुम्बिनी प्रदेशका स्थानीय र प्रदेशका सबै पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिको सशक्तिकरण कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ ।

रुपन्देहीकै एक पालिका उपप्रमुखका अनुसार पूर्वराष्ट्रपति भण्डारीकै आग्रहमा ती कार्यक्रम तय भएको हो ।

बिहीबार उनी पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने कामाख्या देवीको दर्शनका लागि पुगेकि थिइन् । जहाँ उनीसँगै एमाले सचिव एवं लुम्बिनी इन्र्चा पद्मा अर्याल, पूर्वमुख्यमन्त्री लिला गिरी, पूर्व राष्ट्रियसभा सदस्य खिमलाल भट्टराई, पूर्व प्रदेशसभा सदस्य दधिराम न्यौपाने, प्रदेशसभा सदस्य जानकी न्यौपो, बुटवल उपमहानगरकी उपप्रमुख सावित्रा अर्याल, सिद्धार्थनगरकी उपप्रमुख उमा अधिकारी, बुटवलकी पूर्वउपप्रमुख गोमा आचार्य लगायत उपस्थित थिए ।

औपचारिक कार्यक्रमभन्दा अघि र पछि एमालेका विभिन्न तहका नेता कार्यकर्तासँग उनले भेटघाट बाक्लो बनाएको एमाले नेताहरू बताउँछन् ।

उनी तीन दिनसम्म सिद्धार्थ भिलासामै बस्ने व्यवस्था मिलाइएको छ ।

पौडेलकै कार्यक्रममा भण्डारीको खोजी

यसअघि बुधबार मात्रै बुटवलमा पार्टी उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही–२ का अगुवा कार्यकर्तासँग अन्तरक्रिया कार्यक्रम राखेका थिए ।

उक्त अन्तरक्रियामा सहभागी केहीले पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति रोष प्रकट गरेको एक नेता बताउँछन् ।

ओलीकै कारण पार्टीको जनमत घट्दै गएको, कार्यकर्ताहरू रक्षात्मक भएको, नेतृत्वको विकलप खोज्नुपर्ने बेला भएको लगायतका तर्क अन्तरक्रियामा सहभागीले गरेको ती नेताको दाबी छ ।

उनको भनाइमा, ती कार्यकर्ताहरूले पार्टी नेतृत्वमा पूर्वराष्ट्रपति भण्डारीलाई अघि सार्दा अहिलेको जनमत बढ्ने र सर्वस्वीकार्य नेतृत्व हुनसक्ने सुझाव राखेका थिए ।

काठमाडौंका मेयर बालेन शाहसँग द्वन्द्व बढाएको, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेर पार्टीप्रति जनआक्रोश थपेको लगायतका तर्क सहभागीले राखेका थिए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM