शिविरमा बारा, पर्सा, रौतहट एवम् छिमेकी राष्ट्र भारतको विभिन्न ठाउँबाट आएर निशुल्क सेवा लिइरहेको रिलिफ सोसाइटी अफ कमर्स वीरगंज पर्साका महासचिव निरज अग्रवालले जानकारी गराएका छन् ।

वीरगंजका मेयरविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता
वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसहित चार जनाविरुद्ध















