२०८२ मंसिर २८ गते, आईतवार १९:५३

सरकार समस्यालाई चिरेर अघि बढ्छ : गृहमन्त्री लेखक 




रुपन्देही । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले सरकारले समस्यालाई चिरेर अगाडि बढ्ने बताउनुभएको छ । 

कान्तिपुर मिडिया ग्रुपले रुपन्देही जिल्लाको भैरहवामा आयोजना गरेको लुम्बिनी सामर्थ्य कार्यक्रममा बोल्नुहुँदै गृहमन्त्री लेखकले सरकार भएका साना तिना समस्यालाई समाधान गर्ने गरि अघि बढेको बताउनुभयो । 

पटक–पटक सरकार २र३ महिनामा प्रधानमन्त्रीले विश्वास र अविश्वासका विषय व्यहोर्नुपर्ने र सरकार अस्थिर भइराख्नुपर्ने स्थितिबाट सरकारलाई स्थिर गर्दै अगाडि बढौँ भन्ने मुख्य उद्देश्यका साथ अहिलेको गठबन्धनको सरकार गठन गरिएको हो,’ उहाँले भन्नुभयो, ‘अब सरकारले सबै कुरा बेठिक मात्र गरेको छ ठिक केही पनि गरेको छैन भन्दा पनि ठिक ठाउँमा नपुगेला जस्तो लाग्छ । सरकारले सबै कुरा गज्जब गरिसकेको छ अब गर्न बाँकी रहेन भन्ने कुरा ठिक हो जस्तो लाग्दैन । त्यस कारण सरकारले गरेका केही राम्रा कामका बारेमा चर्चा गर्न जरुरी छ । 

चार पिलरबाट सङ्घीयता अडिएको बताउँदै गृहमन्त्री लेखकले सङ्घीयताको रक्षाका लागि तीन तहका सरकार, व्यवसायी र आम नागरिकको साथ आवश्यक रहेको बताउनुभयो । विशेष परिस्थितिमा बनेको सरकारले नागरिकका समस्या समाधान गर्न दत्तचित्त भएर लागिरहेको उहाँले बताउनुभयो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor marwah4d
koi77
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM