२०८२ माघ २९ गते, बिहीबार २१:५७

अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

शितगंगा नगरपालिका वडा नम्बर–२, भुवनपाटामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २७ जना घाइते छन् । त्यसमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

बस नवलपरासीको बर्दघाटबाट अर्घाखाँची भ्रमणमा आएको थियो । लु२ख ३०३ नम्बरको पश्चिम नेपालको बस फर्किने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनामा च्यापिएर तीन महिला र एक पुरुषको मृत्यु भएको हो  ।

मृत्यु हुनेमा बुटवल उप–महानगरपालिका–८ निवासी ५५ वर्षीय जमुना बस्याल, नवलपरासी पश्चिम भुमही बस्ने ४५ वर्षीय उमा न्यौपाने, न्यौपानेकी ६५ वर्षीय सासु आमा (नाम नखुलेको) र पश्चिम बर्दघाट बस्ने ५० वर्षीय चालक मदन कुमार विक रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूमा नवलपरासी पश्चिम बर्दघाट वडा नम्बर–१२ बस्ने वर्ष ३६ को सन्तोष कडेंल, सोही ठाउँका वर्ष ४ को अमर कडेंल, वर्ष १९ को अरुण भट्टराई, वर्ष ३१ को आशिष अधिकारी, वर्ष २७ की लक्ष्मी अधिकारी, वर्ष ४ की आन्दा अधिकारी, वर्ष १४ को आयान्स अधिकारीलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको छ ।

यस्तै वर्ष ४० की चन्द्रकला भट्टराई, रुपन्देहीको देवदह बस्ने वर्ष १७ को सक्षम चापागाईँ, बर्दघाट–१५ बस्ने वर्ष ४५ को मित्रबन्दु अधिकारी, बर्दघाट–१४ बस्ने वर्ष ५५ को कलम सापकोटा, वर्ष ४८ को लक्ष्मण पंगेनी, वर्ष ४० मनकुमारी घिमिरे, वर्ष २९ को दिपक अधिकारी, बुटवल बस्ने वर्ष ५० का दण्डपानी बस्याल, बर्दघाट –१४ वर्ष ३६ की झविकला पाण्डे, बुटवल बस्ने वर्ष २५ को गणेश बस्याल, बुटवल उ.म.न.पा.–१३ बस्ने वर्ष ३२ को रामु अधिकारीको प्राथमिक उपचार केन्द्र ठाडामा उपचार भइरहेको छ । अन्य केही घाइतेको परिचय खुल्न बाँकी रहेको प्रहरीको भनाई छ । 

उद्धारपछि घाइतेहरूलाई उपचारका लागि प्राथमिक उपचार केन्द्र ठाडा र ७ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको वडाअध्यक्ष राम बहादुर गोर्खा क्षेत्रीले जानकारी दिनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM