२०८२ मंसिर २१ गते, आईतवार ००:२६

फिल्म ‘बिगुल’ बन्ने, शीर्ष भूमिकामा नरेन खड्का

काठमाडौं । सामाजिक कथावस्तुमा आधारित रहेर फिल्म ‘बिगुल’ निर्माण हुने भएको छ । शीर्ष भूमिकामा नरेन खड्का अनुबन्धित भएका छन् ।

बिगुलको सांकेतिक अर्थ अन्यायविरुद्धको आवाज उठाउने बाजासँग जोडिन्छ, जसले फिल्मको कथावस्तु झल्काउने संकेत गर्छ । अहिलेसम्म एक दर्जनभन्दा बढी फिल्ममा काम गरिसकेका खड्का पछिल्लो पटक ‘१२ गाउँ’मा देखिएका थिए ।

‘हमेशा’बाट मुख्य अभिनेताका रूपमा डेब्यु गरेका खड्काले ‘बुलाकी’बाट निकै चर्चा पाए । यो फिल्मबाट उनले केही फेस्टिभलमा उत्कृष्ट अभिनेताको अवार्ड समेत जिते ।

अन्यायविरुद्धको आवाज उठाउने कथावस्तु बोकेको ‘बिगुल’मा अन्य कलाकारको टुंगो लाग्न बाँकी छ । यो फिल्मलाई रमेश कोइरालाले निर्देशन गर्नेछन् । उनले यसअघि ‘लीला’ र ‘नीरमाया’ निर्देशन गरेका छन् ।

मौनता श्रेष्ठको पटकथा रहेको फिल्ममा कल्पना पौडेल प्रस्तुतकर्ताका रूपमा छिन् । एमजीपी ब्यानरमा निर्माण हुने फिल्मको छायांकन शिव ढकालले गर्ने भएका छन् । छायांकन आगामी बैशाख १ गतेदेखि सुरु हुने भएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM