२०८२ मंसिर २० गते, शनिबार ००:२६

प्रतिनिधि सभाकाे बैठक भोलि सम्मका लागि स्थगित

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा प्रतिनिधि सभाको आजको बैठक प्रतिपक्षी दलहरूले अवरुद्ध गरेका छन् ।

प्रतिनिधि सभाको आज बसेको दुवै बैठक सुरु भए लगत्तै विपक्षी दलका सांसदहरूले उठेर अवरोध शुरु गर्नुभयो ।

प्रतिपक्षीहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सभाको पहिलो बैठकमा नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिनुभयो ।

सांसद बस्नेतले स्वार्थ समूहको इच्छा पूरा गर्नका लागि विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदबाट हटाइएको आरोप लगाउनुभयो ।

विद्युत् बक्यौता उठाउन लाइन काट्न हुँदैन भन्ने मन्त्रीको आदेश नमानेकाले घिसिङलाई पटक–पटक स्पष्टीकरण सोधेर हटाइएको बस्नेतले बताउनुभयो ।  

नेता बस्नेतले सङ्ख्याको बलमा जनताका आशा गुमाउने गरी सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाएको आरोप लगाउनुभयो । 

सरकारले ४ महिनापछि स्वतः अवकाशमा जाने घिसिङलाई हटाएको विषय जनसरोकारको विषय बनिसकेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी निर्देशक घिसिङलाई हटाउनुको कारण संसदमा जानकारी नदिएसम्म संसद् चल्न नसक्ने बताउनुभयो ।

विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलका सांसदहरुले सरकारको जवाफ माग गरेको विषयमा ध्यानाकर्षण भएको भन्दै सभा अगाडी बढाउन सहयोग गर्न आग्रह गर्नुभयो । 

सभामुख घिमिरेले पटक–पटक आग्रह गरे पनि प्रतिपक्षी दलका सांसदहरुले उठेर अवरोध गरिरहेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि बैठक स्थगित गर्नुभयो ।

बिहान ११ बजे भन्दा केही ढिला सुरु भएको पहिलो बैठक आधा घण्टाका लागि स्थगित भए पनि सूचना जारी गरी दिउसो ३ बजेपछि मात्रै दोस्रो बैठक बसेको थियो ।

सभाको दोस्रो बैठक पनि सुरु भएलगत्तै कार्यकारी निर्देशक घिसिङलाई बर्खास्त गरेको विषयमा सरकारको स्पष्ट जवाफको माग गर्दै प्रतिपक्षी दलहरूले अवरुद्ध गरे । 

प्रतिपक्षी दलका सांसदहरूले लगातार बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गर्नुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM