२०८२ मंसिर २० गते, शनिबार १८:२९

गोलभेंडा, बन्दा, च्याउ, बकुला र काँक्रोको मूल्य घट्यो

१३ चैत, काठमाडौं । आज कालीमाटी तरकारी बजारमा केही तरकारीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज गोलभेंडा, बन्दा, हरियो फर्सी, बकुला, च्याउ र हाइब्रिड काँक्रोलगायत केही तरकारीको मूल्य घटेको हो ।

समितिले बुधबारका लागि निर्धारण गरेको थोक मूल्य अनुसार लोकल सानो गोलेभेंडा २२ रुपैयाँ ३३ पैसा किलोबाट घटेर १७ रुपैयाँ ६७ रुपैयाँमा झरेको छ ।

तराईको सानो गोलभेंडाको मूल्य पनि साढे १० प्रतिशतले घटेको छ । आज यसको मूल्य किलोको २२ रुपैयाँ ३३ पैसा कायम भएको छ ।

बन्दाको मूल्य आज घटेर किलोको १५ रुपैयाँ ६७ पैसा कायम भएको छ । हरियो फर्सी पनि ७ प्रतिशतले घटेर २७ रुपैयाँ ६७ पैसामा कारोबार भएको छ ।

बकुलका ५५ रुपैयाँ किलोबाट १० रुपैयाँ घटेर किलोको ४५ रुपैयाँमा झरेको छ । कन्य च्याउ १६३ रुपैयाँ ३३ पैसाबाट १२६ रुपैयाँ ६७ पैसामा झरेको छ भने डल्ले च्याउ ३२६ रुपैयाँ ६७ पैसाबाट ३१० रुपैयाँ प्रतिकिलो कारोबार भएको छ ।

हाइब्रिड काँक्रो पनि ३५ बाट घटेर ३० मा पुगेको छ भने निबुवा किलोमा ५५ बाट घटेर ४५ रुपैयाँ किलोमा झरेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM