२०८२ मंसिर १९ गते, शुक्रबार २३:५३

एसियन कप छनोट : नेपाल मलेसियासँग पराजित

१२ चैत, काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत अन्तिम चरणको पहिलो खेलमा नेपाल मलेसियासँग २-० ले पराजित भएको छ ।

समूह ए अन्तर्गत मलेसियाको जोहोरस्थित इब्राहिम सुल्तान स्टेडियममा भएको खेलमा नेपालले दुवै हाफमा गोल व्यहोरेको थियो ।

चार दिन अघि सिंगापुर विरुद्ध मैत्रीपूर्ण खेलमा १-० को जितसहित उच्च मनोबल बनाएर मलेसिया पुगेको नेपालले फिफा वरियतामा ४३ स्थान माथि रहेको मलेसियासिया माथि चुनौती पेश गर्न सकेन ।

मलेसियालाई घरेलु मैदानमा जितसहित छनोट यात्रामा सुखद सुरुवात दिलाउन हेक्टोर हेभेल र ला’भेरे कोर्बिन ओङले एक-एक गोल गरे ।

पोर्चुगलको पोर्टिमोनेन्समा व्यावसयिक फुटबल खेल्ने हेक्टोर यसै खेलका लागि मलेसियन टिममा समावेश भएका थिए । उनले मलेसियाका लागि पहिलो खेलमै डेब्यु गोल गर्दै यादगार बनाए ।

यस्तै दोस्रो हाफमा मलेसियाले गोल थप्यो । कोर्बिन ओसले ७०औं मिनेटमा गोल गरेका थिए ।

मलेसियन क्लब जोहोर दारुल ताजिमबाट क्लब पुटबल खेल्ने कोर्बिन अनुभवी खेलाडीमा पर्छन् ।

एसियन कप छनोटको समूह बी मा मलेसियाले जितसहित ३ अंक जोडेको छ । नेपालले भने हारबाट छनोट यात्रा सुरु गरेको छ । नेपालले आगामी जुनमा लाओससँग अवे म्याच खेल्ने तालिका छ ।

नेपालले मलेसियासँग पहिलो खेल होम म्याच खेल्ने तय भएपनि नेपालको दशरथ रंगशालमा अन्तर्राष्ट्रिय मान्यता नपाउँदा नेपालले घरेलु खेल मलेसियामा गएर खेल्नुपरेको हो । यद्यपी अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र मलेसियाले होम म्याच स्वाप (साटेको) गरेको र आगामी नोभेम्बरमा मलेसियाको घरेलु मैदानमा खेल्ने भनिएको म्याच नेपालमा खेलिने जनाएको छ ।

यस समूहको अर्को खेलमा भियतनामाले लाओसलाई ५-० ले हराएर सानदार सुरुवात गरेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM