२०८२ मंसिर २० गते, शनिबार ००:२९

मधेश प्रदेशका सञ्चार मन्त्रीद्वारा रेडियो नेपालको प्रादेशिक कार्यालयको निरीक्षण




जनकपुरधाम । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राज कुमार लेखीले रेडियो नेपालको मधेश प्रदेशका प्रादेशिक कार्यालय बर्दिबास महोत्तरीको आज स्थलगत निरीक्षण गर्नुभएको छ । 

सो अवसरमा प्रादेशिक कार्यालयका प्रमुख रामपुकार रामले प्रादेशिक कार्यालय तथा प्रादेशिक सेवाबाट प्रसारित हुने समाचार तथा कार्यक्रमका विषयमा मन्त्री लेखीलाई जानकारी दिनुभएको थियो । 

रेडियो नेपालको प्रादेशिक प्रसारण सेवाबाट मैथिली, भोजपुरी, बज्जिका, मगही भाषाको समाचारका साथै विभिन्न कार्यक्रमहरू प्रसारण गर्दै आएको छ । यसका साथै नेपाली भाषाको कार्यक्रम पनि प्रादेशिक कार्यालयबाट प्रसारण हुने गरेको छ । 

सो अवसरमा सञ्चार मन्त्री लेखीले प्रादेशिक प्रसारण कार्यालयबाट प्रदेशको कुन कुन गतिविधि तथा समाचारले प्राथमिकता पाएको छ त्यस विषयमा जानकारी लिनुभएको थियो । उहाँले रेडियो नेपालसँग प्रदेश सरकार सहकार्यका साथै सहयोग गर्न तयार रहेको बताउनुभयो । 

उहाँले जनकपुरधाममा रेडियो नेपाल तथा नेपाल टेलिभिजनको ब्युरो सहितको कार्यालय स्थापनाका लागि प्रदेश सरकार तयार रहेको पनि बताउनुभयो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM