२०८२ मंसिर २० गते, शनिबार ००:२०

‘मेरो प्रतिस्पर्धी म आफै, बलिदान मेरो लागि डेब्युभन्दा चुनौतिपूर्ण’

काठमाडौं । बुबा विराज भट्टको पद्चापलाई पछ्याउँदै समीरले ‘१२ गाउँ’बाट घरेलु फिल्ममा डेब्यु गरे । दशैंमा रिलिज भएको यो फिल्म सुपरहिट मात्र भएन, यसले ‘एक्सन स्टार’को रुपमा उनलाई स्थापित तुल्यायो ।

समीरको दोस्रो प्रतीक्षित फिचर ‘बलिदान’ दशैंमा प्रदर्शन तयारीमा छ । हालै छायांकन सकिएको यो फिल्मको शीर्ष भूमिकामा उनको अभिनय छ । यो एक्सन र देशभक्ति भावनाको फिल्म सम्पादन टेबुलमा छ ।

अभिनेताको रुपमा समीरलाई यो फिल्म चुनौतिपूर्ण हुनेछ, जसलाई उनी आफैले एक अन्तर्वार्तामा स्वीकारेका छन् । भीएफवाई टक्सको आगामी एपिसोडको एक कुराकानीमा समीरले ‘बलिदान’ आफ्नो लागि विशेष र चुनौतिपूर्ण रहेको बताए ।

‘म पहिलेभन्दा उत्कृष्ट पर्फमर बन्न जरुरी छ । उत्कृष्ट एक्सन पस्कन सक्ने हुनुपर्नेछ र उत्कृष्ट डान्सर पनि’ उनले दोस्रो फिल्म आफ्नो लागि किन चुनौतिपूर्ण छ भन्ने प्रश्नको जवाफमा यस्तो बताए ।

उनले प्रेरणा कुनै दन्त्यकथा जस्तै हुने बताए । ‘मोटिभेसन क्षणिक हुन्छ । तपाईं अहिले मोटिभेटेड हुनसक्नुहुन्छ तर भोलि नहुन पनि सक्नुहुन्छ । मुख्य कुरा निश्चय, अठोट र संकल्प हो जसले काम फत्ते गर्न प्रेरित गर्छ ।’

उनलाई क्याथरिनले अर्को प्रश्न सोधिन्- बलिउड र हलिउडमा जाने सोच के छ ? यसको उत्तरमा समीरले आफूले अहिले नेपाली फिल्ममा आनन्द लिइरहेको र अहिले बाहिर जाने नसोचेको बताए । ‘यतिबेला मैले नेपाली फिल्ममै आनन्द लिइरहेको छु । भविष्य कसैले पनि देखेको छैन । यो क्षणमा मैले नेपाली फिल्ममा ध्यान केन्द्रित गरिरहेको छु । नेपालीबाट मैले धेरै माया र स्नेह पाएको छु, यो निकै अविश्सनीय छ’ उनले भने ।

पहिलो फिल्मबाट आफूलाई खुला हृदयले स्वागत गरिएको बताउँदै उनले नेपाली फिल्म जगतप्रति आभार व्यक्त गरे । उनले नेपाली दर्शकले आफूलाई दिएको मायाको एक किस्सा पनि सेयर गरे ।

हल भिजिटमा जाँदा आफूले एक ह्विलचेयरमा आएका दर्शकलाई भेटाएको उनले सम्झिए । ‘ती दर्शक हिँड्न सक्ने थिएनन् । फिल्म हेरेपछि खुसी भएर मलाई बधाइ दिए । उनको मुहारमा मुस्कान थियो’ समीरले सम्झिए, ‘यो दृश्यले म निकै भावुक भएँ । म बोल्न सकिँन । एउटा मान्छेको रुपमा उनको मुहारमा देखिएको मुस्कानले मलाई आत्मसन्तुष्टि मिल्यो । एक्टरको रुपमा पनि म खुसी छु ।’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM