२०८२ माघ १ गते, बिहीबार ०५:५१

विद्युत् प्राधिकरण भरतपुर प्रमुखमाथि युवा संघका कार्यकर्ताले गरे हातपात, कार्यकक्ष तोडफोड

१२ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि हातपात भएको छ ।

मंगलबार बिहान १० बजेको समयमा ३५/४० जनाको समूह वितरण केन्द्रमा प्रवेश गरी कार्यलय प्रमुखलाई कुटपिट गर्नुका साथै कार्यकक्ष तोडफोड भएको केन्द्रले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘…कार्यालयको डिजिटल सूचना बोर्डमा एक्कासि सूचना ह्याक गरी देशका सम्मानीय प्रधानमन्त्रीलाई अवैध किसिमको गाली गलोज/अपशब्द अपलोड गरिएको हुँदा देशको गरिमामय पदमा रहनु भएका प्रधानमन्त्रीलाई अपमानजन्य सूचना अपडेट गराउनु राज्यको संविधान तथा प्रचलित कानुनको बर्खिलाप हो । यस्तो गैरकानुनी कार्यप्रति नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र परिवार घोरभर्त्सना गर्दछ,’ केन्द्रले जारी गरेको विज्ञप्तिमा छ ।

उक्त घटनाको सत्यतथ्य छानबिन गरी उक्त कार्यमा संलग्न व्यक्तिलाई कानुनको दायरमा ल्याई कारबाही गर्न केन्द्रले माग समेत गरेको छ ।

युवासंघबाट हातपात र तोडफोड

प्रधानमन्त्री ओलीविरुद्ध सूचना प्रकाशन भएको विषयमा ज्ञापनपत्र बुझाउन नेकपा एमाले निकट राष्ट्रिय युवा संघका कार्यकर्ता वितरण केन्द्र पुगेका थिए ।

सो क्रममा कार्यालय प्रमुख श्रेष्ठले आफूहरूमाथि गलत व्यवहार प्रदर्शन गरेको भन्दै आक्रोशित युवा संघका कार्यकर्ताले उनीमाथि हातपात  गर्नुका साथै कार्यकक्ष तोडफोड गरेका थिए ।

युवा संघ चितवनका इन्चार्ज शंकर अधिकारीले कार्यालय प्रमुख श्रेष्ठकै गलत व्यवहारले तोडफोडको अवस्था सिर्जना भएको बताए ।

उनले कार्यालय प्रमुख श्रेष्ठकै योजनामा र उनकै संलग्नतामा प्रधानमन्त्रीविरुद्ध अमर्यादित र आपत्तिजनक सूचना राखिएको बताए ।

कार्यालय प्रमुख श्रेष्ठले आफूमाथि युवा संघका कार्यकर्ताले कुटपिट गरेको बताए । घटनापछि युवा संघका कार्यकर्ताले प्रमुखको कार्यकक्षमा ताला समेत लगाएका थिए ।

प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल आफैं कार्यालय पुगेर युवा संघले लगाएको ताला फुटाएका थिए । उनले ताला फुटाएर घटनाका बारेमा केही भए प्रहरीमा लेखेर पठाउन केन्द्र प्रमुख श्रेष्ठलाई निर्देशन दिएका थिए ।

प्रजिले सोधे स्पष्टीकरण

प्रधानमन्त्रीविरुद्ध वितरण केन्द्रको सूचना बोर्डमा देखिएको अमर्यादित सूचनाका बारेमा प्रजिअ पौडेलले केन्द्र प्रमुख श्रेष्ठलाई स्पष्टीकरण सोधेका छन् ।

प्रजिअ पौडेलले श्रेष्ठलाई घटनाको यथार्थ विवरणसहित २४ घण्टाभित्र जानकारी पेस गर्न भनिएको छ ।

‘सरकारी कार्यालयको डिजिटल बोर्डमा कसरी प्रधानमन्त्रीविरुद्धमा सूचना लेखियो भन्ने बारेमा जानकारी माग गरेका छौं, अहिलेसम्म आएको छैन,’ प्रजिअ पौडेलले भने, ‘सरकारी कार्यालयको नोटिस बोर्डमा आपत्तिजनक सूचना आउनु गलत छ ।’

उनले यसबारेमा छानबिन समेत गरिने बताए । प्रजिअ पौडेलले घटनाको विवरण आएपछि गृह मन्त्रालय र ऊर्जा मन्त्रालयमा जानकारी पठाउने बताए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

काँग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वप्रकाश साधारण सदस्यसमेत नरहने गरी निलम्बित

काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

काँग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वप्रकाश साधारण सदस्यसमेत नरहने गरी निलम्बित

काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor
koi77 kingmedan303 kingmedan303 djarum4d sritoto sritoto sritoto rajamania rajamania
https://pengumuman.um-ptkin.ac.id/ zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM