२०८२ मंसिर २० गते, शनिबार १७:२७

एकता महाधिवेशनको विकल्प छैन : आरके शर्मा

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता राजेन्द्रकुमार (आरके) शर्माले एकताको महाधिवेशनको कुनै पनि विकल्प नभएको बताएका छन् ।

एनआरएनए बेल्जियमद्वारा उच्चस्तरीय समितिका अध्यक्ष शेष घले तथा समितिका सदस्यहरूसँग  सोमबार आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै शर्माले एकता महाधिवेशनलाई सफल पार्न सक्दो सहयोग गर्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई आग्रह पनि गरे।

केही समय अघि  प्रधानमन्त्री केपी ओलीले सोल्टी होटेलमा सुनाएको एक कथा सम्झँदै  उनले   भने, ‘एक जना बालकले आफ्नो बाबुलाई झोला किनी दिन भने छन्, बाबुले झोला किनी दिए ।  त्यस पछि छोराले हात्ती किनी दिन भने, बाबुले हात्ती पनि किनी दिए।  अनि छोराले त्यो हात्तीलाई झोलामा हाल्न भने।  अब  हात्तीलाई  झोलामा कसरी हाल्ने ?’

बद्री केसीलाई सम्बोधन गर्दै उनले अघि भने, ‘त्यसैले बद्रीजी, बाल हठ छोड्नोस् । तपाईंका केही विषय छन् भने अप्रिल पहिलो साता काठमाडौंमा बन्द कोठामा बसौं।  छलफल गरौं। जसरी पनि निकास निकालौं ।’

अभियन्ता शर्माले   बद्री केसीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा एनआरएनए एकताका लागि विनोद कुँवर समूहसँग गरेको सहमति पालना नगरेको आरोप लगाए ।  ‘सहमतिमा हस्ताक्षर गर्‍यौँ, तर लागू गरिएन।  सन् २०२३ मा निर्वाचनमा आपराधिक तरिकाले फ्रड गरियो, अर्कैको नाममा भोट हालियो। बाध्य भएर हामीले अर्को कमिटी गठन गर्नु पर्‍यो।’

सर्वोच्च अदालतको परमादेश अनुसार क्रियाशील उच्चस्तरीय समितिले एकताको महाधिवेशनका लागि मे ३–५, २०२५ मा  काठमाडौँमा मिति तोकिसकेको छ ।

अभियन्ता शर्माले अदालतको परमादेशलाई बेवास्ता गर्न नमिल्ने बताउँदै सबैलाई सहमतिमा आउन आग्रह गरे ।

उनले समय कम भएकाले कम्तीमा अप्रिल १० भित्र वार्ता गरेर सबैलाई सहभागी गराउने वातावरण बनाउन उच्चस्तरीय समितिलाई पनि आग्रह गरे  । उनले भने, ‘एनआरएनएभित्रको अहिलेको गतिविधिमा म पनि पूर्ण रूपमा सन्तुष्ट हुन सकेको छैन, तर संस्थाको बृहत्तर हितका लागि सबैले विगत बिर्सिएर अघि बढ्नु पर्ने बेला आएको छ ।’

उनले बद्री केसी समूहलाई अदालतको आदेश बमोजिम  एमआइएस प्रणालीमा उच्चस्तरीय समितिलाई पहुँच दिन आग्रह पनि गरे ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM