२०८२ मंसिर २१ गते, आईतवार ००:२१

इन्डोनेसिया र फ्रान्ससँग हवाई सम्झौता हुँदै

११ चैत, काठमाडौं । नेपालले इन्डोनेसिया र फ्रान्ससँग हवाई सम्झौता गर्ने तयारी गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले यसबारे जानकारी दिएका हुन् । प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा मन्त्रालयको कार्य प्रगति एवं आगामी आर्थिक वर्षको कार्यक्रम, योजना र रणनीति सम्बन्धमा जानकारी दिँदै उनले यस्तो जानकारी गराएका हुन् ।

उनले नेपाल र फ्रान्सबीच द्विपक्षीय हवाई सम्झौता र समझदारीपत्र संशोधन कार्य अगाडि बढाएको बताए ।

छलफलमा मन्त्री पाण्डेले नेपाल एयरलाइन्सलाई बलियो बनाउनुको विकल्प नरहेको समेत बताए । नागरिक उड्डयन क्षेत्र प्रभावकारी बनाउन हवाईजहाज खरिद आवश्यक रहेको समेत उनको भनाइ छ ।

नेपाल एयरलाइन्स बलियो हुँदा परिणाम राम्रो आउने उनको भनाइ छ । उनले अहिले स्वदेशी र विदेशीलाई हवाई टिकट मूल्यमा ठूलो असमानता रहेको समेत स्वीकार गरे ।

उनले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक गरी दुई निकायमा विभाजन गर्नेसम्बन्धी विधेयक मन्त्रिपरिषद्‍बाट स्वीकृत भएको भन्दै अब प्रतिनिधिसभामा प्रस्तुत हुने तयारीमा रहेको जानकारी गराए ।

मन्त्री पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सञ्चालन सम्बन्धमा मन्त्रिपरिषद्‍बाट कार्ययोजना स्वीकृत गराई लागु गरिएको बताए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM