२०८२ माघ २८ गते, बुधबार ०५:४५

रचिन र रुतुराजको अर्धशतकमा चेन्नईले मुम्बईलाई हरायो

१० चैत, काठमाडौं । रचिन रविन्द्र र कप्तान रुतुराज गायक्‍वाडले अर्धशतक बनाएपछि चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

चेन्नईले मुम्बई इन्डियन्सलाई ४ विकेटले हराएको हो । मुम्बईले दिएको १५६ रनको लक्ष्य चेन्नईले १९.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । रचिन ६५ रनमा अविजित रहे भने कप्तान रुतुराज गायक्वाडले ५३ रन बनाए ।

मुम्बईका विग्नेश पुथुरले ३ विकेट लिए भने दीपक चहर र विल ज्याक्सले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १५५ रन बनाएको थियो । तिलक वर्माले सर्वाधिक ३१ रन बनाए भने सुर्यकुमार यादवले २९ रन बनाए । दीपक चहर २८ रनमा अविजित रहे ।

चेन्नईका अफगानी बलर नूर अहमदले ४ ओभरमा १८ रन दिएर ४ विकेट लिए । खलील अहमदले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए । नेथन एलिस र रविचन्द्रन आश्विनले १-१ विकेट लिए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM