२०८२ माघ २९ गते, बिहीबार २२:१९

सहिद दशरथ चन्द विश्वविद्यालय विधेयकमा दफावार छलफल

काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० माथि दफावार छलफल भएको छ ।

छलफलपश्चात् समितिबाट विधेयकको दफा २१ देखि दफा २६ सम्म पास भएको छ । समिति सभापति अम्मरबहादुर थापाले परिच्छेद–९ का छ दफा पास भएको जानकारी गराउनुभयो ।

दफा २१ मा प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने र कुलपति विश्वविद्यालयको प्रमुख हुने तथा दीक्षान्त समारोहको अध्यक्षता गर्ने, विश्वविद्यालयको निरीक्षण गर्ने वा आवश्यकताअनुसार निर्देशन दिन सक्ने भन्ने व्यवस्था रहेको छ ।

यसैगरी दफा २२ मा सहकुलपति शिक्षा मन्त्री हुने र सहकुलपतिले विश्वविद्यालयको निरीक्षण गर्न, गराउन र आवश्यकताअनुसार निर्देशन दिन सक्ने भनिएको छ । दफा २३ मा उपकुलपति नियुक्ति र २४ मा उपकुलपति नियुक्त हुन नियमको व्यवस्था गरिएको छ ।

यसैगरी दफा २५ मा सभाले उपकुलपतिको नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने र २६ मा उपकुलपतिको काम, कर्तव्य र अधिकारको व्यवस्था रहेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले प्रधानमन्त्री कुलपति रहने व्यवस्थाप्रति सबैको एकमत रहेकाले यही धारणालाई अवलम्बन गरेर जान सकिने बताउनुभयो । 

उहाँले भन्नुभयो,“उपकुलपति प्रतिस्पर्धी बनाऊँ भन्ने विषयमा विज्ञ नै छनोट गर्ने भन्ने छ । मेरिटबाट छनोट गर्नुपर्छ भन्ने अभ्यास सुरु गरिसकेछौँ, त्यसलाई अझै बढी स्वस्थ र स्वच्छ कसरी बनाउने भन्नेमा विधि निर्माण गरेर जाऔँ । लोकसेवाबाट भिसी, रजिष्ट्रार, डिन लिने भन्नेमा अन्तर्राष्ट्रिय अभ्यासले पनि त्यति सान्दर्भिकता देखाउँदैन ।”

मन्त्री भट्टराईले विश्वविद्यालयले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग  सहकार्य र समन्वय गर्नुपर्ने गरी व्यवस्था गर्न खोजिरहेको बताउनुभयो ।  

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM