२०८२ माघ २६ गते, सोमबार १२:०५

आफूलाई राजनीतिज्ञ भन्नेहरूले भ्रम सिर्जना गर्न खोजिरहेका छन् : शंकर पोखरेल

१० चैत, विराटनगर । नेकपा एमाले महासचिव शंकर पोखरेलले गणतन्त्रको विकल्पमा अर्को व्यवस्था कल्पना गर्न नसकिने बताएका छन् ।

नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको १०औं महाधिवेशनको आइतबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

जन्मको आधारमा शासन गर्ने कुरा आजको आधुनिक समाजमा स्वीकार्य नहुने बताउँदै उनले गणतन्त्रलाई उल्टाउने कुरा सम्भव नभएको बताए ।

‘सार्वभौम जनताले घोषणा गरेको गणतन्त्र हो, संविधान परिवर्तन नगरी मुलुकमा अर्को कुनै प्रकारको व्यवस्थाको कल्पना गर्न सकिँदैन भन्ने बुझ्नु पर्छ,’  उनले भने,‘ संविधान परिवर्तनका लागि दुई तिहाइ चाहिन्छ, हिम्मत छ ? आँट छ ? नयाँ समझदारीका कुरा गर्नैहरूसँग दुई तिहाइ ल्याउने सामर्थ्य छ ?’

‘सक्रिय राजतन्त्रको बेला नेपालको अर्थतन्त्रको आकार ३ खर्ब ६३ अर्ब मात्रै थियो, आज मुलुकको ग्राहस्थ उत्पादन ५७ खर्ब पुग्या छ, जनताको अपेक्षा धेरै पूरा गर्न बाँकी छ,’ पोखरेलले भने, ‘तर यो भन्दा पञ्चायत नै ठिक थियो भन्ने कस्तो तर्क हो ? मूर्खहरूले पनि यस्तो तर्क गर्ने आँट गर्दैनन् ।’

उनले अगाडि भने, ‘आफूलाई राजनीतिज्ञ भन्नेहरूले यस्ता कुतर्क गरेर जनतामा भ्रम सिर्जना गर्न खोजिरहेका छन् । त्यस प्रकारको प्रपोगान्डाको विपक्षमा सचेत पंक्ति उभिनुपर्छ ।’

आइतबारदेखि तीन दिनसम्म चल्ने महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै समापन हुनेछ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM