२०८२ माघ २९ गते, बिहीबार २१:११

नागरिकको उपचारको विषयमा सरकार गम्भीर छ : मन्त्री पौडेल 




दाङ । नेपाल सरकारका स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आम नागरिकको उपचारका लागि सरकार गम्भीर भएर लागेको बताउनुभएको छ।

नेपाली काङ्ग्रेस क्षेत्र नं १ दाङले आयोजना गरेको स्वागत तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री पौडेलले आफू मन्त्री भयपछि नागरिकहरूलाई निःशुल्क उपचारका लागि बिमा कोषमा रकम जम्मा गर्ने योजना बनाएको बताउनुभयो ।

मन्त्री पौडेलले अहिले जलविद्युत आयोजना तथा अन्य क्षेत्रबाट उठेको रकम स्वास्थ्य बिमामा १ अर्ब रकम जम्मा भइसकेको बताउनुभयो। स्वास्थ्य मन्त्री पौडेलले भन्नुभयो–‘सरकारले मदिरा, चुरोट, गुट्खा, विभिन्न निजी कम्पनीले दिनुपर्ने सामाजिक उत्तरदायित्व बापतका रकम, नागरिकको स्वास्थ्यमा असर पर्ने वस्तुमा कर लगाएर स्वास्थ्य बिमा कोषमा रकम जम्मा गर्ने योजना सरकारको छ।’

सरकार कुनै पनि नागरिकले उपचार नपाएर अकालमा ज्यान गुमाउन नपर्ने  ग्यारेन्टी गर्नेतर्फ लागेको मन्त्री पौडेलले बताउनुभयो । नागरिकको स्वास्थ्य उपचार निःशुल्क र सहज बनाउने काममा नेपाल सरकार निरन्तर लागिरहेको उहाँको भनाइ छ । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM