२०८२ माघ २६ गते, सोमबार १२:१९

इजरायलका हजारौं जनाता टर्च बालेर सडकमा, प्रधानमन्त्री नेतान्याहूविरूद्ध नाराबाजी र प्रदर्शन

१० चैत, काठमाडौं। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सरकारले शिन बेट घरेलु गुप्तचर सेवाका प्रमुखलाई बर्खास्त गर्ने र गाजामा पुनः लडाइँ सुरु गर्ने निर्णयको विरोधमा इजरायलका हजारौं जनाताहरूले तेल अभिभमा प्रदर्शन गरेका छन्।

नेतान्याहूले सन् २०२१ देखि शिन बेटको नेतृत्व गरिरहेका रोनेन बारमाथि हटाउने निर्णय गरेर लडाइँ सुरू गर्ने अभिव्यक्ति दिएपछि इजरायलका जनताहरूले सडकमा टर्चलाइटसहित प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले उक्त प्रदर्शन लगातार ३ दिनसम्म गरेका छन् ।

शनिबार इजरायली नेताले सुरक्षा प्रमुखलाई बर्खास्त गरे पनि देश लोकतान्त्रिक रहने बताए।

तेल अभिभको हबिमा स्क्वायरमा, प्रदर्शनकारीहरूले नीलो र सेतो इजरायली झण्डा फहराउँदै गाजामा रहेका बाँकी इजरायली बन्दीहरूको रिहाइको माग गरेका थिए भने सम्झौताको लागि आह्वान गरे।

‘इजरायलको सबैभन्दा खतरनाक शत्रु बेन्जामिन नेतान्याहू हुन्,’ प्रदर्शनकारी ६३ वर्षीय मोशे हाहारोनीले रोयटर्स समाचार एजेन्सीलाई भने, ‘२० वर्षदेखि बेन्जामिन नेतान्याहूलाई देशको वास्ता छैन, नागरिकहरूको वास्ता छैन।’

नेतान्याहूले यो निर्णय राजनीतिक रूपमा प्रेरित भएको आरोपलाई खारेज गरेका छन्, तर उनका आलोचकहरूले बारलाई हटाउन खोजेर इजरायलको लोकतन्त्रलाई आधार बनाउने संस्थाहरूलाई कमजोर बनाएको आरोप लगाएका छन्।

 

Israel

इजरायलको सर्वोच्च अदालतले शुक्रबार निषेधाज्ञा जारी गर्दै बर्खास्तगीलाई अस्थायी रूपमा रोक लगाएको छ ।

प्रधानमन्त्रीको कार्यालयमा केन्द्रित घूसखोरीको अनुसन्धान र हमासको नेतृत्वमा अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायलमा भएको आक्रमणलाई रोक्न असफल भएकोमा आरोप-प्रत्यारोपको बीचमा नेतान्याहू र बार महिनौंदेखि विवादमा छन्।

बारले एक पत्रमा भनेको छ, ‘ उनको बर्खास्तगी अक्टोबर ७ सम्मका घटनाहरूको बारेमा “सत्यको खोजी” रोक्ने इच्छाबाट प्रेरित थियो।’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM