२०८२ माघ २६ गते, सोमबार १२:१०

प्रहरी अस्पतालबाटै चोरिए सरसामान

१० चैत, काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजञ्जबाट विभिन्न सरसामानहरू चोरी भएको छ । प्रहरी अस्पतालमा रुइस्का पन्त र बसन्ती महराका सरसामानहरू चोरी भएको हो ।

उनीहरूको सरसामान चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेर मुद्दा चलाइएको छ । पक्राउ पर्नेमा तनहुँको बन्दीपुर गाउँपालिका–४ घर भएका २९ वर्षीय अमबरबहादुर श्रेष्ठ छन् । उनले १० फागुनमा रुइस्का र बसन्तीको विभिन्न सामानहरू चोरी गरेको आरोप छ ।

उनीहरू दुई जना आईसीयूको कक्षको स्टाफ रुममा सरसामान तथा झोलाहरू राखेर ड्यूटीमा खटिएका थिए । ड्यूटी सकेर लुगा चेन्ज गरेर घर फर्केन क्रममा सरसामानहरू नेभटिएपछि खोजी गर्दा चोरी भएको पाइएको प्रहरीको भनाइ छ ।

रुइस्काको झोलामा रहेको १०० को एक थान अमेरिकी डलर, २ हजार नेपाली रुपैयाँ, तीन वटा बैंकको एटीएम कार्ड र प्रहरीको परिचयपत्र समेत भएको पर्स चोरी भएको थियो ।

त्यसैगरी बसन्तीको पनि १५ सय रुपैयाँ, १ थान पर्स, ३० हजार पर्ने एप्पलको एअरवर्ड चोरी भएको थियो । सीसीक्योमराको फुटेज हेर्दा चोरी गर्ने मान्छे पत्ता लागेको थियो ।

सीसीक्यामेरामा देखिएको हुलियाकै आधारमा चोरी आरोपमा श्रेष्ठलाई प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको थियो ।

चोरी गरेको समयमा उनले लागुऔषध समेत सेवन गरेको पाइएको प्रहरीको भनाइ छ । जसकारण उनलाई चोरीका साथै लागु औषधको कसुरमा समेत मुद्दा चलाइएको छ । चोरी आरोपमा पक्राउ परेका व्यक्ति किरब डेढ वर्षदेखि पठाओ चलाउँदै आएको प्रहरीको भनाइ छ ।

उनी त्यस दिन बिरामी भट्न भन्दै प्रहरी अस्पताल पुगेको पाइएको छ । त्यसपछि आईसीयु कक्षको चेन्जिङ रुममा गएर ती सामानहरु चोरी गरेको पाइएको अभियोगपत्रमा उल्लेख छ ।

श्रेष्ठविरुको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद श्रेष्ठको इजलासमा परेको छ । बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि धरौटी वा साधारण तारेखमा छाड्ने पा पुर्पक्षका लागि कारागार पठाउनेमध्ये एक आदेश आउने छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM