२०८२ मंसिर २१ गते, आईतवार २१:५१

रुपन्देही घर जग्गा व्यवसायी संघको अध्यक्षमा उप्रेती

१० चैत,बुटवल । रुपन्द्येही घर जग्गा व्यवसायी संघको तेस्रो अधिवेशनले भैरहवाका युवा उद्यमी सुरज उप्रेती अध्यक्ष रहेको १९ सदस्यीय नयां कार्यसमिति निर्वाचित गरेको छ।

भैरहवामा भएको अधिवेशनबाट सर्वसम्मत निर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा तिलोत्तमाका विष्णुप्रसाद भुसाल, द्वितीय उपाध्यक्षमा सैनामैनाका कृष्ण कुंवर, महासचिवमा भैरहवाका धिरज घिमिरे,सचिवमा भैरहवाकै पिताम्बर न्यौपाने र कोषाध्यक्षमा भैरहवाकै प्रेमनारायण बेल्बासे निर्वाचित भएका निर्वाचन समितिका प्रमुख धर्मबहादुर खड्काले जानकारी दिए ।

कार्यसमिति सदस्यहरुमा सुमन न्यौपाने (भैरहवा) रितेश सिलवाल (बुटवल) ,सागर सुवेदी (बुटवल), कृष्णप्रसाद अधिकारी (देवदह),कृष्णप्रसाद यादव (रोहिणी) ,आवास बन्जाडे (तिलोत्तमा), नारायण महत (सैनामैना),अशोक भुसाल (तिलोत्तमा), अभिनव थापा (भैरहवा) ,छत्रबहादुर पन्थी (बुटवल), गंगाधर पाण्डे (ओमसतिया) , रामापति यादव (मर्चवार) र अमृत भुसाल (तिलोत्तमा) रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष उप्रेतीले जिल्लामा छरिएर रहेका घर जग्गाको कारोबार गर्ने सबै व्यवसायीलाई संघमा आवद्ध गराई कारोबारलाई करको दायरामा ल्याउन पहल गर्ने बताए । प्रथम उपाध्यक्ष विष्णु प्रसाद भुसालले रुपन्देहीमा देशभरका लगानीकर्ताको लगानी भित्राउने गरी योजना बनाएर काम गर्ने बताए । रुपन्देहीमा करिब एक सय फर्म भ्याटमा दर्ता भएर घर जग्गाको कारोबार गरिरहेका छन् ।

अधिवेशनको उद्घाटनमा प्रतिनिधि सभा सदस्यहरु वासुदेव घिमिरे र विनोद चौधरी, नेपाल घरजग्गा व्यवसायी महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरे, उपाध्यक्ष दीपक मल्होत्रा लगायतले रुपन्देही जिल्ला देशभरका लगानीकर्ताको आकर्षक गन्तव्य बनेको धारणा राखेका थिए । उनीहरुले लुम्बिनीलाई केन्द्रमा राखेर रुपन्देही र आसपासका क्षेत्रहरुमा लगानी गर्न आह्वान गरेका छन् ।

घरजग्गा कारोबारलाई उद्योग सरह मान्यता दिन समेत माग उनीहरुले गरेका छन् । भैरहवामै सम्पन्न घरजग्गा व्यावसायी महासंघ केन्द्रिय समितिको बैठकले देशभरका व्यावसायीबाट एक–एक लाख रुपैयाँ संकलन गरेर इन्भेष्टमेन्ट कम्पनी खडा गर्ने निर्णय समेत गरेको छ ।

उनीहरुले शिथिल अर्थतन्त्र चलायमान बनाउन घर जग्गाको पूंजिगत लाभकर र रजिष्ट्रेसन कर घटाउन तथा मूल्याङ्कन रकम बढाउन माग गरेका छन् । जग्गाको सरकारी मूल्याङकन दर अति न्यून भएपनि कारोबार महंगोमा हुने भएकाले राज्यको राजस्व गुमेको तर्क गर्दै मूल्याङकन रकम वैज्ञानिक हुने गरी बृद्ध गरेमा घर जग्गाको कारबोर बृद्धि भई राज्यको राजस्व आम्दानी पनि बढ्ने बताएका थिए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM