२०८२ माघ २६ गते, सोमबार १२:०२

आईपीएल क्रिकेटमा आज दुई खेल हुँदै

१० चैत, काठमाडौं । भारतमा शनिबारदेखि सुरु भएको १८औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् ।

आजको पहिलो खेलम साविक उपविजेता सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्ने छन् । खेल अपराह्न पौने ४ बजेदेखि हैदराबादमा सुरु हुनेछ ।

हैदराबादको कप्तानमा अस्ट्र्लियन प्याट कमिन्स छन् भने राजस्थानको कप्तान सुरुवाती तीन खेलका लागि रियान पराग छन् । सन्जु सामसन चोटबाट पूर्णरूपमा रिकभर भइनसकेकाले उनी ब्याटरको रूपमा ‘इम्प्याक्ट’को रूपमा खेल्ने बुझिएको छ ।

त्यस्तै आजको दोस्रो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स भिड्ने छन् । ५-५ पटकका विजेता यी दुई टोलीबीचको खेल चेन्नईमा बेलुकी पौने ८ मा सुरु हुनेछ ।

चेन्नईको कप्तानमा रुतुराज गायक्वाड छन् भने मुम्बईको यस खेलमा सुर्यकुमार यादवले कप्तानी गर्नेछन् । हार्दिक पान्ड्या एक खेलका लागि प्रतिबन्धित भएकाले उनी टिममा हुने छैनन् ।

यसअघि शनिबार भएको पहिलो खेलमा साविक विजेता कोलकाता नाइट राइडर्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेंगलुरुले विजयी सुरुवात गरेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM