२०८२ माघ २६ गते, सोमबार २०:०४

नेपाल उद्योग तथा व्यवसायी महासंघको अध्यक्षमा सापकोटा

९ चैत, काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघको अध्यक्षमा भागिरथ सापकोटा चयन भएका छन् । महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनबाट सापकोटा सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन् ।

यसअघि महासंघले महाधिवेशन आयोजक कमिटी घोषणा गर्दै सापकोटालाई संयोजकको जिम्मा दिएको थियो ।

उपाध्यक्षमा सुवर्ण श्रेष्ठ र शोभा गुरुङ, महासचिवमा बालकृष्ण शिवाकोटी, उपमहासचिवमा प्रकाश पौडेल, सचिवहरूमा डोलनाथ खनान, गोपाल खनाल, सरोज यादव र रामराजा श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यस्तै, ९९ सदस्यीय केन्द्रीय कमिटी पनि सर्वसम्मत भएको सापकोटाले जानकारी दिए ।

एजेन्डा, छलफल र व्यवसायका हिसाबमा आफूहरूको महाधिवेशन भव्य भएको नवनिर्वाचित अध्यक्ष सापकोटा बताउँछन् ।

‘एजेन्डा, छलफल र व्यवसायको इन्भलमेन्टको हिसाब सबैले यो भव्य भयो । हामीले प्रधानमन्त्री, आर्थिक सल्लाहकार, उद्योगमन्त्रीसहितलाई यो हलमा ल्याएर व्यवसायीका अहिलेका समस्या के हुन्, कसरी जानुपर्छ भनेर पर्याप्त सुझाव दिएका छौं,’ उनले भने ।

महाधिवेशन उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली आफैं पुगेका थिए ।

एमाले पार्टीसँग नजिक रहेका देशभरका उद्योगी व्यवसायीहरू यस महासंघमा आवद्ध छन् । महासंघको ६५ जिल्लामा जिल्ला संघ र १२० नगरमा नगर संघको सञ्जाल रहेको छ ।

महासंघमा विभिन्न ११ वटा वस्तुगत संघमा समेत गरी कुल ७० हजारभन्दा बढी व्यवसायी संघसंस्थाहरू सदस्य रहेको बताइएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM