२०८२ मंसिर १९ गते, शुक्रबार २३:४६

राजतन्त्र आउँदैन, आउँदैन, आउँदैन : निधि

९ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद बिमलेन्द्र निधिले अब देशमा राजतन्त्र फर्कन नसक्ने जिकिर गरेका छन् ।

जनकपुरमा आयोजित एक कार्यक्रमलाई शनिबार सम्बोधन गर्ने क्रममा उनले देशमा राजतन्त्र फर्कन्छ भनेर प्रचार भएपनि त्यो सम्भवन नभएको बताए ।

‘अरु देशमा राजतन्त्रको अन्त्य हुँदा राजाहरूको कस्तो दुर्गति भएको छ नमान्दाखेरी त्यो इतिहासमा प्रमाणित छ । त्यसैले आफ्नो सीमालाई राजाले बुझ्नुपर्‍यो । तत्कालीन राजाले,’ निधिले भने, ‘राजा अपदस्त भइसकेको मात्रै होइन, अस्वीकृत भइसकेको छ । नेपालमा राजतन्त्र समाप्त भइसकेको छ । नेपालमा जनताद्वारा निर्वाचित सार्वभौम संसदद्वारा राजतन्त्र अस्वीकृत भइसकेको छ । रिजेक्टेड भइसकेको छ । र ज्ञानेन्द्र अन्तिम राजा हो ।’

अरु देशमा राजतन्त्रको अन्त्य हुँदा कस्तो दुर्गति भएको छ भन्नेकुरा आफ्नो सीमालाई तत्कालीन राजाले बुझ्नुपर्ने निधिको भनाइ थियो ।

गणतन्त्रको जग बलियो भएकाले कसैले हल्लाउन नसक्ने उनले बताए ।

‘कसरी गणतन्त्र आएको हो त्यो बुझ्नुपर्छ । यसको जग बलियो छ, यो जगलाई कसैले हल्लाउन सक्दैन,’ निधिले भने, ‘नेपालमा राजतन्त्र फर्कियो, फर्कियो, फर्कियो, नेपालमा राजशाही आयो, आयो, आयो भन्छन् । सबै बोलिरहेका छन् । तर नेपालमा म भन्छु, नेपालमा राजतन्त्र, राणाशाही आउँदैन, आउँदैन, आउँदैन ।’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM