२०८२ माघ २८ गते, बुधबार ०९:४०

नेपाली कांग्रेस एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड




भक्तपुर । ‘मुलुकको वर्तमान राजनीतिक सन्दर्भ, नेपाली काँग्रेस र हाम्रो भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा पार्टी एक ढिक्का भएर अगि बढ्नुपर्नेमा जोड दिइएको छ ।

आज सुर्यबिनायकमा आयोजित पूर्व तरुण पुनर्मिलन तथा अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले मुलुकको हरेक संकट र युगको नेतृत्व काँग्रेसले गर्दै आएको भन्दै त्यसका लागि काँग्रेसमा शुद्धीकरण आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा तरुण दलका पूर्व अध्यक्ष विनोदप्रकाश कायस्थले गौरवपूर्ण विगत रहेको पार्टीको भविष्यलाई भरोसायोग्य बनाउन पार्टीका लागि त्याग गरेका नेता कार्यकर्ताको भूमिकाको खोजी गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा पार्टीका उपसभापति तथा  प्रदेश सांसद कल्पना तिवारी, तरुण दलका पूर्व केन्द्रीय उपाध्यक्ष द्वय नागेश्वर यादव र मुक्तिलाल श्रेष्ठ,पूर्व महासचिव पुष्पराज पराजुली, पूर्व उपमहासचिव अनिलकृष्ण प्रसाईँ, नेता डा.लक्ष्मीकान्त पौडेल लगायतले मुलुकको राजनीतिबारे विभिन्न कोणबाट विश्लेषण भइरहेको सन्दर्भमा कांग्रेस अग्रजले देखाएको बाटोमा विधान बमोजिम अगि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा देशभरबाट तरुण दलको केन्द्रीय समितिका पूर्व पदाधिकारी, सदस्य, तथा वर्तमान तथा पूर्व जिल्ला अध्यक्ष लगायत करिब सय जनाको सहभागिता रहेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM