२०८२ माघ २६ गते, सोमबार १२:१७

अपांगतामैत्री भोटिङ मेसिन माग गर्दै कांग्रेस कार्यालयमा नाराबाजी

९ माग, काठमाडौं । नेपाली कांग्रेस निकट राष्ट्रिय लोकतान्त्रिक अपांग संघको महाधिवेशनमा प्रतिनिधहरूले अपांगतामैत्री भोटिङ मेसिनको माग गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजोबाट जारी महाधिवेशनमा दृष्टिविहीन महाधिवेशन प्रतिनिधिहरूले अपांगतामैत्री इलेक्ट्रोनिक भोटिङ मेसिनको माग गर्दै नाराबाजी गरेका छन् ।

उनीहरूले महाधिवेशनमा अपांगमैत्री भोटिङ मेसिनको माग पहिला नै गरेको भएपनि निर्देशक समितिका संयोजक मधु आचार्यले वेवास्ता गरेको आरोप लगाए ।

उनीहरूले संयोजक आचार्यविरुद्ध पनि नाराबाजी गरेका थिए ।

संघका महामन्त्री दृष्टिविहीन आश्विन लम्सालले अपांगतामैत्री भोटिङ मेसिनको व्यवस्था नभएसम्म भोटिङमा भाग नलिने बताएका छन् ।

हिजो देखि सुरु भएको महाधिवेशनमा आज निर्वाचनबाट नेतृत्व चयन गर्ने कार्यक्रम थियो । संघको नेतृत्वका लागि विकास थापा, माधव चौलागाईं र कल्पना खड्का अध्यक्षका उम्मेदवार बनेका छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM