२०८२ माघ २६ गते, सोमबार १०:४८

निरोगी नेपाल बनाउने लक्ष्यलाई वाकाथन अभियानले सघाउ पुग्ने: मन्त्री पौडेल




नेपालगञ्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निरोगी नेपाल बनाउने लक्ष्यलाई वाकाथन अभियानले सघाउ पुर्‍याउने बताउनुभएको छ । 

नेपालगञ्जमा नेपाल चिकित्सक संघ भेरीद्वारा आज आयोजित प्रातःकालीन हिँडाई (वाकाथन) मा सहभागी हुनुभएका मन्त्री पौडेलले स्वस्थ शरीरका लागि नियमित हिँडाई आवश्यक रहेको बताउनुभयो । “खुसी र सुखी हुन धेरै गरिरहनुपर्दैन,” उहाँले भन्नुभयो-“निरोगी रहन नियमित हिँड्न जरुरी छ ।” मन्त्री पौडेलले बदलिँदो जीवनशैली, जलवायु परिवर्तन लगायतका कारण मानव शरीरमा जोखिम बढ्दै गएको भन्दै उपचारात्मक नभई अब निरोधात्मक उपचार पद्धतिमा ध्यान दिनु आवश्यक रहेको बताउनुभयो ।

गणेशमान चोकदेखि वाकाथन सुरु भएको थियो । धम्बोझी चोक पुगेर पुनः गणेशमान चोकमा आई वाकाथन समापन भएको थियो । वाकाथनका संयोजक डा. किशोर खत्रीले ‘स्वास्थ्यका लागि प्रातःकालीन हिँडाई’ भन्ने मूल नारासहित वाकाथन आयोजना गरिएको बताउनभयो । बालरोग विशेषज्ञ डा. खत्रीले वाकाथानलाई अभियानकै रुपमा अगाडि बढाउनुभएको छ । हिँड्नु स्वस्थ हुने पहिलो आधार हो भन्ने गर्नुभएका उहाँले आफूले यसलाई अभियानको रुपमा अगाडि बढाएको बताउनुभयो । स्वस्थ शरीरका लागि वाकाथन आवश्यक छ भन्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष डा. रुपानन्द अधिकारीले बताउनुभयो । वाकाथनमा सयौँको उपस्थिति थियो । 

वाकाथनमा लुम्बिनी प्रदेश सांसद कृष्णा केसी नमुना, मिना कुमारी श्रेष्ठ, नेपालगञ्जका मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, बाँके प्रहरी प्रमुख एसपी तुल बहादुर कार्की, सशस्त्र प्रहरी प्रमुख एसपी शोभाकान्त खनाल लगायतको सहभागिता थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM