२०८२ माघ २६ गते, सोमबार १२:१६

धनुषामा ४ सय ७७ केजी गाँजा बरामद

८ चैत, जनकपुरधाम । जनकपुरबाट ढल्केवरतर्फ गइरहेको ट्रकमा प्रहरीले ठूलो परिणाममा गाँजा फेला पारेको छ ।

जिल्ला प्रहरी कार्यालय, धनुषाको टोलीले विशेष सूचनाका आधारमा उक्त ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा लक्ष्मीनिया गाउँपालिका–७, लक्ष्मीनिया चोकमा प्रहरीले ४ सय ७७ केजी गाँजासहित चालकलाई पक्राउ गरेको हो ।

धनुषा प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार मधेश प्रदेश ०३–००२ ख २५२० नम्बरको मिनी ट्रकमा ३२ वटा प्लास्टिकले बेरेका पोकाहरू बरामद गरिएको छ ।

बरामद गरिएको ट्रक, गाँजा, र पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र थप अनुसन्धान भइरहेको डीएसपी सिंहले जानकारी दिए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM