२०८२ असार २८ गते, शनिबार २२:२८

जिलेस्पीको गोलमा नेपाललाई अग्रता

८ चैत, काठमाडौं । सिंगापुरसँगको मैत्रीपूर्ण फुटवल खेलमा नेपालले अग्रता लिएको छ।

१२औं मिनेमा जिलेस्पी जंग कार्कीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।

३६ वर्षपछि सिंगापुरसँग खेल्दै गरेको नेपालले पहिलोपटक सिंगापुर विरुद्ध गोल गरेको हो ।

 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM