८ चैत, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा लागेको आगलागी ६ घण्टा भइसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले अहिले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको भए पनि नियन्त्रणमा भने लिन नसकिएको काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । उनले भने, ‘नेपाल प्रहरी, नेपाली…

सिंहदरबार पुगेर सभामुख निराश, बालेनले भने- ‘अहिले संसद् आउँदिनँ’ समाचार कमेन्टमा
काठमाडौं। प्रतिपक्षी दलहरूको निरन्तर अवरोध र नाराबाजीका बीच संसद्को गतिरोध















