२०८२ माघ २६ गते, सोमबार १२:३४

दुर्गेशले नेपाल सुपरलिगको ओपनिङमा प्रस्तुति दिने, पहिलोपटक रंगशालामा गुञ्जिँदै

काठमाडौं । गायक दुर्गेश थापाले नेपाल सुपरलिगको उद्घाटन समारोहमा प्रस्तुति दिने भएका छन् । चैत १६ गतेदेखि दशरथ रंगशालामा हुने ओपनिङ समारोहमा उनले प्रस्तुति दिने तय भएको हो ।

एनएसएलसँग दुर्गेशको सम्झौता भैसकेको छ । आफूले पहिलोपटक दशरथ रंगशालामा प्रस्तुति दिन लागेको जानकारी पनि दुर्गेशले टिकटकमार्फत दिएका छन् । केही दिनअघि उनी रंगशाला पुगेर कार्यक्रम स्थल अवलोकन गरेका थिए ।

‘प्रस्तुति दिनेबारे उहाँसग सहमति भैसकेको छ’ एनएसएल स्रोतले अनलाइनखबरसँग भन्यो । दुर्गेशले पनि आफूले स्टेजमा धेरै प्रस्तुति दिएपनि पहिलोपटक स्टेडियममा प्रस्तुति दिन लागेको बताए । ‘यसलाई लिएर म उत्साहित छु’ उनले भने ।

रंगशालामा उपस्थित हुने अपेक्षा गरिएका १५ हजारभन्दा धेरै दर्शकसामु दुर्गेशले प्रस्तुति दिनेछन् । चैत १६ गते अपरान्हदेखि एनएसएलको उद्घाटन समारोह सुरु हुनेछ । खेलअघि कलाकारको प्रस्तुति राखिएको छ ।

पछिल्लो गीत ‘दुश्मन हेरेको हेर्‍यै’को कारण दुर्गेश यतिबेला चर्चामा छन् । उनको यो गीत युट्युबलको ग्लोबल ट्रेन्डिङमा समेत परेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM