२०८२ फाल्गुन १ गते, शुक्रबार ०६:५८

गैंडाकोटलाई ‘उत्कृष्ट नगरपालिका पुरस्कार’

७ चैत, काठमाडौं । नेपाल नगरपालिका संघले पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकालाई उत्कृष्ट घोषणा गरेको छ ।

नगरपालिका संघको ३२ औँ वार्षिकोत्सवको अवसरमा राजधानीमा विहीबार आयोजित कार्यक्रममा गैंडाकोटलाई उत्कृष्ट नगरपालिका पुरस्कार २०८१ बाट सम्मान गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नगरप्रमुख मदनभक्त अधिकारी, उपप्रमुख शान्ति कोइराला र प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाललाई संयुक्तरुपमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

स्थानीय आर्थिक विकास र सुशासनको क्षेत्रमा प्रभावकारीरुपमा कार्यसम्पादन गरेको भन्दै गैंडाकोट नगरपालिका सम्मानित भएको हो । गैंडाकोट नगरपालिकासहित ठाकुरबाबा नगरपालिका बर्दिया, सिद्धार्थनगर नगरपालिका रुपन्देही, कलैया उपमहानगरपालिका बारा र मध्यपुर ठिमी नगरपालिका भक्तपुरलाई सम्मान गरिएको छ।

गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले नगरपालिकाले पाएको अवार्ड सबै नगरवासीहरुको भएको बताए । स्थानीय सरकारले नागरिकको मर्मअनुसार काम गरेकोले आज नगरपालिका पुरस्कृत भएको भन्दै उनले खुसी व्यक्त गरे ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले नेपाल नगरपालिका संघले प्रदान गरेको उत्कृष्ट नगरपालिका पुरस्कारले आफूहरुमा उत्साह र चुनौती दुवै थपिएको बताए । ‘हामीलाई यो अवार्डले उत्साहित त बनाएको छ नै आगामी दिनमा यसलाई निरन्तरता दिनुपर्ने चुनौती समेत थपिएको छ,’ खनालले भने ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM