२०८२ मंसिर २२ गते, सोमबार १५:३५

फास्ट ट्रयाकमा नागरिकता ऐन संशोधन विधेयक, आजै पारित गर्ने तयारी

६ चैत, काठमाडौँ । सरकारले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई फास्ट ट्रयाकमा अगाडि बढाएको छ ।

विधेयकमाथि दफावार छलफल संसदीय विषयगत समितिमा नगरेर सदनबाटै पारित गर्ने तयारी छ । यससम्बन्धी कार्यसूची बुधबारका लागि तय भएको छ ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । उक्त बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् ।

यो विधेयकमाथि प्राप्त संशोधनहरुलाई आजै सभामा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । त्यसपछि गृहमन्त्री लेखकले नागरिकता ऐन संशोधन विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको हो ।

संसदमा विधेयक दर्ता भएपछि पारित गर्ने मुख्यतः दुईटा विधि हुन्छन् । पहिलो सभामा मात्रै छलफल गरेर पारित गर्ने र दोस्रो सभाले समितिमा पठाउने अनि समितिको प्रतिवेदन अनुसार पारित गर्ने हो । पहिलो विधिलाई फास्ट ट्रयाक विधिको रुपमा लिइन्छ । दोस्रो विधि अन्तर्गत संसदीय विषयगत समितिमा पठाएको खण्डमा सैद्धान्तिक छलफलदेखि सरोकारवालाहरूसँग समेत छलफल हुन्छ ।

दफावार छलफलका सांसदहरूको संशोधन र विधेयक एकैठाउँ राखेर छलफल गरिन्छ । सदनमा मात्रै छलफल गर्दा सरोकारवालाहरूले राय दिन पाउँदैनन् । संशोधनकर्ता सांसदहरूले पनि सरकारलाई कन्भिन्स गर्ने प्रयाप्त मौका पाउँदैनन् । यस्तोमा सरकारले ल्याएको विधेयक नै जस्ताको तस्तै पारित हुने गर्दछ ।

नागरिकता ऐन संशोधन विधेयक सरकारले १५ माघ २०८१ मा प्रतिनिधि सभामा दर्ता गरेको थियो । बुधबार प्रतिनिधि सभाबाट पारित गर्ने तयारी छ ।

यसका अलावा प्रतिनिधि सभामा बुधबार गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछदन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM