२०८२ मंसिर २० गते, शनिबार १७:१२

धनकुटाका ४ वटा क्याम्पसमा स्ववियु सर्वसम्मत र ३ वटामा निर्वाचन स्थगित 

धनकुटा । धनकुटामा रहेका ७ वटा क्याम्पसमध्ये ४ वटामा विद्यार्थी सङ्गठनहरूले सर्वसम्मत रुपमा स्ववियूको नेतृत्व चयन गरेका छन् । धनकुटा बहुमुखी क्याम्पस, हिले क्याम्पस, जाल्पादेवि क्याम्पस पाख्रिवास र जितपुर क्याम्पसमा सर्वसम्मत स्ववियु निर्वाचित भएको हो । 

जस अन्तरगत धनकुटा बहुमुखी क्याम्पस, हिले क्याम्पस र जाल्पादेवि क्याम्पस पाख्रिवासमा एमाले निकट अनेरास्ववियुको नेतृत्वमा र जितपुर क्याम्पसमा काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घको नेतृत्वमा सर्वसम्मत स्ववियु गठन भएको हो ।

धनकुटा बहुमुखी क्याम्पस युवा तिम्सिनाको सभापतित्वमा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । समितिको उपसभापतिमा सुवास अनाल, सचिवमा मिलन बुढाथोकी, सहसचिवमा विपिनराज थापा र कोषाध्यक्षमा रञ्जन कार्की चयन भएका छन् । यस्तै हिले क्याम्पसको सभापतिमा विशाल तामाङ, उपसभापतिमा हेमबहादुर कार्की, सचिवमा विना विश्वकर्मा, सहसचिवमा सन्तोषी कुमारी श्रेष्ठ र कोषाध्यक्ष कङन तामाङ चयन भएका छन् ।

यस्तै जाल्पादेवि क्याम्पसको पाख्रीवासको सभापतिमा चेतराज पौडेल, उपसभापतिमा दिपेश गौतम, सचिवमा निरुता कटुवाल, सहसचिवमा सुस्मिता राई र कोषाध्यक्षमा झरना राई रहेका सर्वसम्मत चयन भएका छन् । यस्तै महालक्ष्मी नगरपालिकाको जितपुर क्याम्पसको स्ववियु सभापतिमा निरुता खड्का, उपसभापतिमा यमुना पुलामी मगर, सचिव  नवीन बराल, सहसचिवमा सरिता श्रेष्ठ र कोषाध्यक्षमा सञ्जय बानिया रहेका निर्वाचन समितिले जानकारी दिएको छ । 

यस्तै गोकुण्डेश्वर क्याम्पस, भाषा क्याम्पस र बुधुक क्याम्पसमा भने आन्तरिक समस्याका कारण नेतृत्व चयन हुन बाँकी रहेको क्याम्पसले जनाएका छन् । गोकुण्डेश्वर क्याम्पसमा नेपाल विद्यार्थी संघ र भाषा क्याम्पसमा अखिल क्रान्तिकारीले नेतृत्व गर्ने सहमति भइसकेको छ । बुधुक क्याम्पसमा भने विद्यार्थी सङ्ख्या कम भएका कारण स्ववियु गठन अन्यौल बनेको छ । 

गोकुण्डेश्वर क्याम्पसमा ३ वटै विद्यार्थी सङ्गठन मिलेर उम्मेदवारी दर्ता गरेको भए पनि केही विद्यार्थीले अधिकारबाट वञ्चित गरियो भन्दै उजुरी दिएपछि स्थगित गरिएको क्याम्पस प्रमुख जेपी भुजेलले जानकारी दिनुभयो । भाषा क्याम्पसमा २२ जना विद्यार्थीले अध्ययन गरिरहे पनि २ जनाले मात्रै भर्ना गरेकाले समस्या भएकाले क्याम्पस प्रमुख केशब श्रेष्ठले जानकारी दिनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM