२०८२ मंसिर २१ गते, आईतवार २१:३९

‘अञ्जिला’ फिल्म हेर्न र प्रचार गर्न सातै प्रदेशका फुटबल संघलाई एन्फाको पत्र

फिल्मको एक दृश्यमा एन्जिला तुम्बापो सुब्बा र अभिनेता सुनिल थापा (बायाँ) ।


काठमाडौं । महिला राष्ट्रिय फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवन संघर्षमा आधारित फिल्म ‘अञ्जिला’ हेर्न र प्रचारमा सघाउन अखिल नेपाल फुटबल संघ (एन्फा)ले आग्रह गरेको छ ।

सातै प्रदेशका फुटबल संघ, ४८ जिल्ला फुटबल संघ, संघमा आबद्ध रेफ्री, खेलाडी, प्रशिक्षक र महिला फुटबल संघसहित ४ संघ, शहिद स्मारक ए, बी, सी डिभिजन क्लबलाई एन्फाले पत्र लेखेर उक्त आग्रह गरेको हो ।

नजिकको हलमा सामूहिकरुपमा फिल्म अवलोकन गराउन, जनमानसमा प्रोत्साहन जगाउनको लागि फिल्मको पोस्टर, भिडियो, क्लिप सामाजिक संजालमा सेयर गर्न एन्फाको आग्रह छ । एन्फा महासचिव किरण राईले धेरै भन्दा धेरै दर्शकमाझ फिल्म पुर्‍याउन आग्रह गरेका छन् ।

खेल क्षेत्रलाई हौसला प्रदान गर्ने गरि फिल्म निर्माण गरेकोमा एन्फाले निर्मातालाई धन्यवाद समेत दिएको छ । मिलन चाम्स निर्देशित यो फिल्मले महिला राष्ट्रिय फुटबल टिमकी कप्तान सुब्बाको बाल्यकालदेखि टिम कप्तान बन्दासम्मको कालखण्डलाई मर्मस्पर्शीरुपले चित्रण गरेको छ ।

फिल्मको प्रचारप्रसारका लागि अहिले ग्रीसमा रहेकी एन्जिला केही दिनमा नेपाल आउन तयारी रहेको जानकारी समेत निर्देशक चाम्सले दिए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM