२०८२ मंसिर १९ गते, शुक्रबार २३:५४

सूर्यमूखी खेती घट्दै

सुनसरी। सुनसरीमा केही वर्ष अघिसम्म बढ्दो क्रममा रहेको सूर्यमूखी खेतीमा यसपटक कमी आएको छ।

विभिन्न रोग र किराको प्रकोप बढेपछि किसानहरूले सूर्यमूखी खेती गर्न छाडेका छन्, जसको परिणाम स्वरूप खेती घटेको हाे।

जिल्लाको सदरमुकाम इनरुवा सहित दक्षिणी क्षेत्र हरिनगर, देवानञ्ज, बर्जु र गढीमा सूर्यमूखी खेतीमा कमी आएको छ भने लगाएको ठाउँमा पनि राम्रो उत्पादन नभएको किसान निरज यादवले गुनासो गर्नुभएको छ।

त्यसैगरी, उत्तरी क्षेत्र बराहक्षेत्र र रामधुनी नगरपालिकाका किसानहरूले सूर्यमूखी खेती गर्न छाडेका भोक्राहा नर्सिङका किसान राजेन्द्र मेहताले बताउनुभयो।

कृषि ज्ञान केन्द्र सुनसरीका अनुसार, २ सय १ हेक्टर क्षेत्रफलमा सूर्यमूखी खेती भइरहेको थियो र वार्षिक २ सय ६४ मेट्रिक टन उत्पादन भइ रहेको थियो। तर यस वर्ष भने सूर्यमूखी खेतीको क्षेत्रफल घटेको छ।

हरिनगर गाउँपालिकाका कृषि प्राविधिक भुवनेश्वर यादवका अनुसार, बजारमा राम्रो प्रकारको बिउ नपाइने, विभिन्न रोग र किरा लाग्ने, र मौसमले साथ नदिने समस्याले गर्दा किसानले सूर्यमूखी खेती छाडेका छन्।

यादवका अनुसार, विगतमा दुई कट्ठादेखि चार विघा सम्ममा सूर्यमूखी खेती गरिएको थियो, तर अहिले केही किसानले पुरैखेती छोडेका छन् र केहीले केवल दुई चार कट्ठामा मात्र लगाएका छन्।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM