२०८२ मंसिर २३ गते, मंगलवार १३:५१

राष्ट्रिय ह्यान्डबलको फाइनल खेल भोलि हुने 




पोखरा । पोखरामा जारी प्रथम पोखरा कप राष्ट्रिय पुरुष ह्यान्डबल प्रतियोगिता अन्तर्गत भोलि (मङ्गलवार) सेमिफाइनलका खेलहरू तथा फाइनल खेल हुने भएको छ । 

सेमिफाइनलमा घरेलु टोली गण्डकी प्रदेशले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफको सामना गर्नेछ भने त्रिभुवन आर्मीले कोशी प्रदेशसँग दोस्रो सेमिफाइनल खेलमा प्रतिस्पर्धा गर्ने भएको गण्डकी प्रदेश ह्यान्डबल संघका अध्यक्ष केशव पाठकले बताउनुभयो । विजेता टोलीबिच मङ्गलवार नै प्रतियोगिताको उपाधिका लागि फाइनल खेल हुने भएको उहाँले जनाउनुभयो । 

आज (सोमबार) भने लिग चरणका खेलहरू सकिएका छन् । गण्डकी प्रदेश ह्यान्डबल सङ्घको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन तथा कास्की जिल्ला ह्यान्डबल सङ्घको प्राविधिक सहयोगमा जारी राष्ट्रिय ह्यान्डबल प्रतियोगिताको दोस्रो दिन लिग चरणका सम्पूर्ण खेलहरू सम्पन्न भएको सङ्घले जनाएको छ ।  

सोमबार भएको समूह ‘बी’ तर्फको भएको विभागीय डर्वीमा त्रिभुवन आर्मीले जित हासिल गरेको छ । आर्मीले अर्को विभागीय टोली एपिएफलाई १९–१४ को अन्तरले पराजित गर्‍यो । आर्मीको जितमा आकाश अधिकारीले सर्वाधिक ५ गोल गर्नुभयो । समूह ‘ए’ तर्फ कोशी र कर्णाली प्रदेशले एक–एक अङ्क बाडेका छन् । खेल २०–२० गोलको बराबरीमा रोकिएपछि अङ्क बाडेका हुन् । 

प्रतियोगिताको उपाधि विजेता टिमले नगद रु १ लाख, उपविजेताले नगद ५० हजार र तेस्रो हुने टिमले नगद रु ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद ५–५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने ह्यान्डबल संघ गण्डकीकी उपाध्यक्ष शान्ती थापा वैद्यले बताउनुभयो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM