२०८२ माघ २९ गते, बिहीबार २१:४१

विद्यार्थीलाई साइबर अपराध विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न




बाँके । बाँकेको नेपालगन्ज–११ स्थित नारायण माध्यमिक विद्यालयमा साइबर अपराधसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । 

प्रहरीले स्थानीय नारायण माध्यमिक विद्यालयका मावि तहका विद्यार्थीहरूलाई लक्षित गरेर साइबर अपराध र आत्महत्या न्युनिकरणसम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा प्रहरी निरीक्षक शिवा थापाले सहजीकरण तथा प्रशिक्षण दिनुभएको थियो । साइबर अपराध र आत्महत्या गर्नुका कारण, यसले पार्ने नकारात्मक प्रभाव, यसको न्यूनीकरणका लागि चाल्नुपर्ने कदम र कानुनी व्यवस्थाहरूको बारेमा अभिमुखीकरण गरिएको थियो ।

कार्यक्रममा सहभागी बालबालिका स्वयंले साइबर अपराध आत्महत्याका कारण परेको असरहरूको बारेमा उदाहरण प्रस्तुत गर्दै साइबर अपराध नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा सहजीकरण गर्दै जिल्ला प्रहरी कार्यालयकी प्रहरी निरीक्षक थापाले विद्यालयमा आत्महत्याको अवस्थाको बारेमा छलफल र जानकारी लिनुभएको थियो ।

आर्थिक, सामाजिक, सांस्कृतिक, कानुनी सचेतनाको कमी, सामाजिक सञ्जालको बढ्दो गलत प्रयोग लगायतको कारण आत्महत्या भइरहेको भन्दै उहाँले साइबर अपराध र आत्महत्या न्यूनीकरणका लागि स्वयं बालबालिका सचेत हुन सक्दा पनि धेरै परिवर्तन हुन सक्ने बताउनुभयो ।

कार्यक्रममा विद्यालयको कक्षा ८ देखि १२ सम्मका अध्ययनरत विद्यार्थी, शिक्षकहरूको सहभागिता थियो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM