२०८२ मंसिर २० गते, शनिबार १८:२७

सुशासन विधेयकको पक्षमा ९६, विपक्षमा ४९ मत

४ चैत, काठमाडौं । भोटिङमार्फत ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ प्रतिनिधिसभाबाट पारित भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा यो विधेयकमाथि मत विभाजन भएको थियो ।

विधेयकको पक्षमा विपक्षी दलहरूले मत विभाजन माग गरेका थिए । त्यसपछि भएको मतदानमा १४५ जना सांसद सहभागी भए ।

त्यसमध्ये ९६ जनाले विधेयकको पक्षमा मत हाले । विधेयकको विपक्षमा ४९ जना सांसदले मत दिए । मत दिन्न भन्ने पक्षमा कसैको पनि मत परेन ।

प्रतिनिधिसभा नियमावलीको नियम २९ मा मत विभाजन माग गर्न सकिने सम्बन्धी व्यवस्था छ ।

सभामुखको घोषणाप्रति कम्तीमा २८ जना सदस्यले आ–आफ्नो स्थानमा उभिएर असहमति प्रकट गरेमा सभामुखले ‘हुन्छ’, ‘हुन्न’ र ‘मत दिन्न’ भन्ने सदस्यलाई मत विभाजन गरिनुपर्ने व्यवस्था छ ।

यअनुसार मत विभाजन हुँदा प्रत्येक सदस्यलाई ‘हुन्छ’, ‘हुन्न’ र ‘मत दिन्न’ भनेर मतमा मतदान गर्न लगाएर मत संकलन गरिएको थियो ।

बहुमत सदस्य विधेयकको पक्षमा रहेपछि विधेयक बहुमतले पारित भएको हो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM