२०८३ जेष्ठ ८ गते, शुक्रबार २१:१२

नेकपा एमाले सचिवालय बैठक जारी




ललितपुर । सत्तारुढ नेकपा एमाले केन्द्रिय सचिवालयको बैठक ललितपुरको च्यासलस्थित केन्द्रिय कार्यालयमा बसिरहेको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा जारी बैठकमा समसामयिक परिस्थिति र सरकारका काम कारवाही लगायतका विषयमा छलफल भइरहेको छ । बैठकमा अध्यक्ष ओलीले वर्तमान परिस्थितिका बारेमा जानकारी गराउनु हुनेछ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM