२०८२ मंसिर २७ गते, शनिबार ०१:१५

शान्ति सुरक्षाका लागि प्रभावकारी तयारी गर्न सरकारसँग सांसदहरुकाे माग




काठमाडौँ I प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले देशमा शान्तिसुरक्षाको प्रभावकारी प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

सांसदहरुले पछिल्लो ९ दिनमा काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा १५ जनाको शव फेला परेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै यस्ता घटनाले देशमा शान्ति सुरक्षाको अवस्थामाथि चुनौती थपेको बताउनुभयो ।

उहाँहरूले देशमा शान्ति सुरक्षाका लागि प्रभावकारी तयारी गर्न सरकारसँग माग गर्नुभयो । 

सांसदहरुले बाजुरामा मृत आत्माले शान्ति पाउने मान्यताका कारण जिउँदो गाईलाई कुटीकुटी खोलामा बगाएको घटनाबारे संसदमा जानकारी गराउँदै जिउँदो गाई खोलामा बगाउनेलाई कडा कारबाहीको माग गर्नुभयो ।

सांसदहरुले तराइका विभिन्न जिल्लामा नागरिकहरूले पानी, लालपुर्जा, शान्ति, सुरक्षालगायतको माग गरिरहेको भन्दै त्यसको व्यवस्थापन गर्न सरकारसँग माग गर्नुभयो । 

सांसदहरुले देशमा बढिरहेको लागुऔषध दुर्व्यसनी नियन्त्रण गर्न लागुऔषध विरुद्धको अभियान देशभर लैजानेगरी व्यवस्था गर्न माग गर्नुभयो । 

सांसदहरुले विगत वर्षहरुमा बाढी, पहिरो डुबानलगायतले क्षति पुर्‍याएका भौतिक संरचनाहरूको पुनर्निर्माणका लागि ध्यान दिन सरकालाई आग्रह समेत गर्नुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor marwah4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM